२०८२ असार २१, शनिवार , ०६:४५:४३ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । सर्वोच्च अदालतबाट मुख्यमन्त्री पद गुमाएका कोसी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सात दिनभित्र पुनः गठबन्धनको नेतृत्वमा सरकार बन्ने बताएका छन् । उनले आफ्नो नेतृत्व सरकारको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आफूलाई […]

बिहिवार, साउन ११, २०८०

रामेछाप । देशका विभिन्न भागमा अत्यधिक वर्षाका कारण बाढी पहिरोका समाचार आइरहेका बेला रामेछापमा भने पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन सकेको छैन । साथै खडेरीले बर्खे बालीका रुपमा लगाइएका बाली पनि सुक्न लागेका छन् […]

बिहिवार, साउन ११, २०८०

काठमाडौं । लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा राजश्व अनुसन्धान विभागले खानतलासी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ साउनमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा विभागले केही महत्वपूर्ण कागजात र सामग्री […]

बिहिवार, साउन ११, २०८०

काठमाडौं । कोसीका मुख्यमन्त्री उद्धव थापाले २२ दिनमा नै पद गुमाएका छन् । सर्वोच्च अदालतले मुख्यमन्त्री थापाको नियुक्ति बिहीबार रद्द गरिदिएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा […]

बिहिवार, साउन ११, २०८०

काठमाडौं । आर्थिक वर्ष ९आव० २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएयता लगातार चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २९.७१ अंकले घटेर २१२६.४८ विन्दुमा आएर रोकियो […]

बिहिवार, साउन ११, २०८०

काठमाडौँ । वैदेशिक रोजगारीका लागि खाडी मुलुकमध्ये साउदी अरेबिया जाने कामदारहरुको धेरै मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ खाडी मुलुकमध्ये पनि गत आव २०७९/८० मा साउदी अरेबियामा मात्रै ३४६ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको […]

बिहिवार, साउन ११, २०८०

काठमाडौं । चीनको हान्झाउमा हुने १९औं एसियन गेम्स अन्तर्गत महिला फुटबलमा नेपाल कठिन समूहमा परेको छ । बिहीबार भएको ड्र अनुसार नेपालले समूह चरणमा विश्व विजेता बनिसकेको जापानसँग खेल्नुपर्नेछ । नेपाल रहेको समूह डी मा […]

बिहिवार, साउन ११, २०८०

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ । सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै सर्वोच्चले त्यसका आधारमा भएको मुख्यमन्त्री उद्धव थापाको नियुक्त बदर गरेको थियो । साथै […]

बिहिवार, साउन ११, २०८०

रुसुवा । चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गएको चैत १८ गतेदेखि पुनः सञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो । […]

बिहिवार, साउन ११, २०८०

काठमाडौं । केही प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । बिहानैदेखि केही भू–भागमा भारी वर्षा भइरहेको छ । वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा कोसी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम […]

बिहिवार, साउन ११, २०८०