२०८२ असार २१, शनिवार , ०१:५७:२९ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

जनकपुरधाम । सप्तरीमा एक युवकको हत्या भएको छ । अर्का एक युवक घाइते छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव आज बिहान घर नजिकै हिलोमा फेला परेको र […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६ दिने इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भई शुक्रबार […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौं । मुद्दाबाट जोगिन बालुवाटारस्थित ललितानिवास परिसरका जग्गाधनीले सरकारलाई जग्गा फिर्ता गर्न थालेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जग्गाधनीमाथि पनि अनुसन्धान थालेपछि जग्गा फिर्ता गर्न थालेका हुन् । सिआइबीले जग्गाधनीमध्ये एक सिपिका खेतानलाई पक्राउ गरेकोमा उनले […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौँ । सरकारबाट हदबन्दी छुट लिएको करिब ५ सय बिघा क्षेत्रफलमा फैलिएको झापाको गिरीबन्धु टी स्टेटमा सेयरधनीहरूबीच विवाद देखिएको छ। कम्पनीका सञ्चालक छत्रबहादुर गिरीले अन्य सेयर सदस्यलाई जानकारी नदिई जग्गा बेच्न खोजेको अन्य सेयर सदस्यको […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौं । विश्व हेपाटाइटिसविरुद्धको दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौं । विभिन्न समयमा बरामद ८ हजार ८९६ थान हतियार प्रहरीले नष्ट गरेको छ । कानुन बमोजिम जफत भएका, प्राप्त भएका, बरामद भएका र वेवारिसे भरुवा बन्दुक ६ हजार ७४ थान, बाह्र बोर १७७ थान, […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौं । उदयपुरमा १६ वर्षीया किशोरीलाई जंगलमा लगेर बलात्कार गर्ने युवक पक्राउ परेका छन् । बेलका नगरपालिका–१, मिलनटोल बस्ने २१ वर्षीय नितेश कार्कीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । कार्कीले ती किशोरीलाई सोही ठाउँस्थित […]

बिहिवार, साउन ११, २०८०

टीकापुर । चिकित्सालयमा गरेको लगानी बालुवामा पानी जस्तै भएको छ। चिकित्सालयमा झण्डै दुई वर्षको अवधिमा करिव ४५ जनाले मात्रै उपचार सेवा लिएका छन्। चिकित्सालय स्थापनामा ११ लाख रुपैयाँ खर्च गरिएको छ। जसमध्ये टीकापुर नगरपालिकाले अनुदान […]

बिहिवार, साउन ११, २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताएका छन्। कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरुलाई उपहार दिने क्रममा दोलखाबाट आएको टिमलाई बिहीवार पार्टी […]

बिहिवार, साउन ११, २०८०

गण्डकी । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत पुतली बजार नगरपालिका-२ भैँसेगैँडा क्षेत्रमा एक सय ७४ प्रजातिका चरा भेटिएका छन् । प्रकृतिका साथी संस्थाको आयोजनामा हरेक वर्ष उक्त क्षेत्रमा गर्दै आइएको […]

बिहिवार, साउन ११, २०८०