२०८२ असार २२, आइतवार , १०:१४:५६ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित मादी नदीमा आज एक पुरुषको शव फेला परेको छ । बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको हो । अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान […]

शनिवार, साउन १३, २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले पार्टीभित्र संगठनलाई चलायमान बनाउन प्रशिक्षणमा जोड दिनुपर्ने बताएका छन् । काठमाडौं महानगर सम्मेलनको आज उदघाटन गर्दै उनले पार्टी जीवनमा कार्यकर्ताले परिवर्तनको अनुभूति गर्ने गरी प्रशिक्षण लगायतका कार्यक्रम […]

शनिवार, साउन १३, २०८०

बाजुरा । बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौं घर जोखिममा परेको जिल्ला […]

शनिवार, साउन १३, २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ। अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। अध्यागमन विभाग […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएर सरकार बनाउन सहयोग गर्नुपर्ने बताएका छन् । सत्ता गठबन्धनले गौतमको हस्ताक्षरसहित सरकार बनाएर गल्ती गरेको स्वीकारेको भन्दै महामन्त्री शर्माले प्रश्न गरे, […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुनै नसकेको बताएका छन् । जनसंगठन संमन्वय संयत्रको बैठकमा ओलीले पार्टी एकता प्रचण्डको चाहना नै नरहेको बताए । ‘माओवादीसँग एकता भनिए पनि […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय भवन तीन दिन भित्र हटाउन काठमाडौं महानगरले माइकिङ गरेको छ। पार्टीको केन्द्रीय कार्यालय भवन अनधिकृत भन्दै महानगरले हटाउन माइकिङ गरेको हो। काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा रहेको राप्रपाको […]

शुक्रवार, साउन १२, २०८०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा गत महिनादेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजेन्द्र कुमार राउत नियुक्त भएका छन्। गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा। बद्री केसीका अनुसार गत महिना रविकिरण अधिकारीले […]

शुक्रवार, साउन १२, २०८०

पोखरा । कास्कीको माछापुच्छेमा क्यानोइङ गर्ने क्रममा एक युवतीको मृत्यु भएको छ। कास्कीको माछापुच्छे गाउँपालिका–९ घलेलस्थित पोखरा क्यानोइङमा क्यानोइङ गर्ने क्रममा पोखरा महानगरपालिका–२६ कन्दनीडाँडास्थित थुमकोडाँडा पुख्र्यौली घर भएकी २२ वर्षीया अञ्जिता भण्डारीको ज्यान गएको हो। […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौं । चन्द्रगिरि नगरपालिका–४ पानीघाटभन्दा माथि हिमचुली भन्ने ठाउँमा बा.१० च ३५४६ नम्बरको भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेर चालकसहित दुईजनाको मृत्यु भएको […]

शुक्रवार, साउन १२, २०८०