२०८२ असार २२, आइतवार , १०:१४:५७ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा स्वर्णपदक जित्ने बक्सिङका खेलाडीलाई नेपाल बक्सिङ महासंघले १० लाख रुपैयाँ दिने घोषणा गरेको छ । बक्सिङ महासंघको दोस्रो बैठकले एसियाली खेलकुदमा स्वर्ण जित्नेलाई १० लाख, रजत जित्नेलाई […]

सोमवार, साउन १५, २०८०

काठमाडौँ । सौरमास अनुसार साउनको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ। साउनको सोमबार भक्तजनको बिहानैदेखि भीड लाग्ने भएकाले आज बिहान ३ बजेदेखि चारै ढोका खुला गरिएको पशुपति […]

सोमवार, साउन १५, २०८०

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राष्ट्रिय परिचयपत्र फारम भरेको तीन वर्षपछि वितरण कार्य सुरु गरेको छ। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ निवासी रिता गैरे भुसालले अर्घाखाँचीबाट पहिलो परिचयपत्र कार्ड प्राप्त गरेकी छिन्। २०७७ […]

सोमवार, साउन १५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् । साउन ३ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब एक क्वीन्टल सुन सिनामंगलबाट बरामद भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय […]

सोमवार, साउन १५, २०८०

जनकपुरधाम । मधेश प्रदेशका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएका छन् । मन्त्रालय खोसेर विना विभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले पार्टीको निर्देशनमा राजीनामा दिएका हुन् । कुशवाहाले […]

सोमवार, साउन १५, २०८०

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको भन्दै नेविसंघले आफ्ना विद्यार्थी नेतालाई निलम्बन गरेको छ । छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि भएपछि केहीलाई निलम्बन गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्तिमार्फत […]

सोमवार, साउन १५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयकमा संसदले ढिलासुस्ती गरेको गुनासो गरेको छन् । टीआरसीसहित सरकारले प्राथमिकतामा राखेर ल्याएका विधेयकहरु संसदीय प्रक्रियामा आएपछि अपेक्षित रुपमा अगाडि बढ्न नसकेको गुनासो विपक्षी दलका […]

सोमवार, साउन १५, २०८०

काठमाडौँ । सरकारले ठुलो रकम भुक्तान नगरेको भन्दै निर्माण व्यवसायीहरू प्रधानमन्त्री निवास अगाडि धर्नामा बसेका छन्। नेपाल सरकारबाट असार मसान्त भईसक्दा पनि निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तान नगरिएको र म्याद थप सम्बन्धी निर्णयको विरोधमा आज […]

सोमवार, साउन १५, २०८०

काठमाडौं । पाकिस्तानमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । एक सय जना घाइते भएका छन् । पाकिस्तानको उत्तर पश्चिममा पर्ने खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार एक र्‍यालीमा बम विस्फोट भएको […]

सोमवार, साउन १५, २०८०

काठमाडौं । काठमाडौंको महांकाल मन्दिरमा पानी ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते भएका छन् । त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर आज बिहान करिब सवा दुई बजेतिर मन्दिरको भित्तामा ठोक्किएको हो । […]

सोमवार, साउन १५, २०८०