२०८२ असार २३, सोमवार , ०४:०४:०० बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

ताप्लेजुङ । ताप्लेजुङमा करिव १५ वर्ष अघिदेखि थन्किएको रक्तचन्दन अहिले सम्म व्यवस्थापन हुन सकेको छैन। भारतबाट नेपाल भित्र्याएर चीनतर्फ अवैध रुपमा चोरी निकासी हुने क्रममा १५ वर्ष अघि प्रहरीले जफत गरेको रक्तचन्दन त्यत्तिकै थन्किएको हो। […]

बुधवार, साउन १७, २०८०

विराटनगर । कोशी प्रदेशमा सभामुखलाई राजीनामा गराएर जेनतेन बहुमत पुर्याएर बन्न लागेको सरकारको मन्त्री हुन दलका नेताहरूवीच हानाथाप भइरहेको छ। मन्त्री बन्न दलका नेताहरूवीचको हानाथाप कै कारण मुख्यमन्त्री उद्धव थापाको बुधबारको सपथग्रहणसमेत स्थगित भएको छ। […]

बुधवार, साउन १७, २०८०

काठमाडौँ । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन्। बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब […]

बुधवार, साउन १७, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित चितवन–२ मा महिलाहरुका लागि निःशुल्क बस सेवा सुरु गरेका छन् । बेलुनले सजाएको निलो रंङको बसमा निलो सारी लगाएका महिलाहरु बसेका थिए । बसभित्र कुनै […]

बुधवार, साउन १७, २०८०

विराटनगर । विराटनगर महानगरपालिका– ५ का रोहित चौधरीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रोहितको साउन ५ गते सुनसरीको धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । गोली […]

बुधवार, साउन १७, २०८०

विराटनगर । मोरङका मिटरब्याज पीडित एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि विष सेवन गरेका मिटरब्याज पीडित विनित सोनारको मृत्यु भएको हो । यही साउन ७ गते […]

बुधवार, साउन १७, २०८०

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)ले राष्ट्रपति रामचन्द्र पौडेललाई यूएई भ्रमणको निम्तो दिएको छ । नेपालका लागि यूएईका राजदूत अब्दुल्लाह जरवान अल शाम्सीले राष्ट्रपतिसँग मंगलबार गरेको शिष्टाचार भेटका अवसरमा उक्त निमन्त्रणा दिएको हो । काठमाडौंस्थित […]

बुधवार, साउन १७, २०८०

भोजपुर । भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ। जिल्ला अदालत भोजपुरले उनीहरूलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो। उमेर नपुगेका एकजनालाई बाल सुधारगृह […]

बुधवार, साउन १७, २०८०

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समय साझ ५ बजेसम्का लागि सारिएको छ । यसअघि आज बिहान साढे १० बजे शसपथग्रहण गर्ने तयारी थियो । सोही अनुसार प्रदेश प्रमुखको कार्यालयले पनि तयारी […]

बुधवार, साउन १७, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ । आज बसेको स्थायी समिति बैठकले बैठक लाइभ नगर्ने निर्णय गरेको हो । माओवादी केन्द्रीय समिति बैठक आज बिहान ११ बजदेखि प्रज्ञा भवन […]

बुधवार, साउन १७, २०८०