२०८२ असार २३, सोमवार , ०४:५७:४६ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौँ । कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७/८० मा प्रदेश भरिमा विभिन्न घटनाका आठ हजार सात सय १९ मुद्दा दर्ता भई दुई हजार सात सय ७३ फछ्र्यौट गरेको छ। सो अवधिमा रु ५२ करोड […]

बिहिवार, साउन १८, २०८०

काठमडाौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । ७ साउनमा आएको मौद्रिक नीतिपछि लगातार घट्दो क्रममा रहेको नेप्से बुधबारदेखि भने घट्न रोकिएर सामान्य वृद्धि भएको थियो […]

बिहिवार, साउन १८, २०८०

विराटनगर । विराटनगरका चारवटा अस्पतालमा डेंगुको निःशुल्क उपचार सुरू गरिएको छ। विराटनगरको कोशी अस्पताल, प्रदेशशिक अस्पताल, रानी अस्पताल र बैजनाथपुर अस्पतालमा डेंगु संक्रमितको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको विराटनगर महानगरपालिकाले जनाएको छ। विराटनगर महानगरपालिकाका स्वास्थ्य […]

बिहिवार, साउन १८, २०८०

काठमाडौँ । सरकारले सिंहदरवार परिसरभित्र रहेको पुरानो संसद भवन ग्यालरीलाई मर्मत सम्भार गरी पहिलकै अवस्थामा निर्माण गर्ने भएको छ। यसअघि पुरानो संसद भवनलाई भत्काउने कि मर्मत सम्भार गरी पहिलेकै अवस्थामा बनाउने भन्ने विषयमा विभिन्न समयमा […]

बिहिवार, साउन १८, २०८०

काठमाडौं । नेपाल सरकारले असार महिनामा मात्र २ करोड ४० लाख ४९ हजार रुपैयाँ ‘आर्थिक सहायता’का रुपमा वितरण गरेको छ । अर्थ मन्त्रालयका अनुसार असार २०८० मा सो रकम राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा खर्च भएको […]

बिहिवार, साउन १८, २०८०

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपिओ सर्वसाधरणको लागि खुला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन […]

बिहिवार, साउन १८, २०८०

काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा आज पनि नेकपा एमालेले अवरोध पुर्याएपछि स्थगित भएको छ। बैठक सुरू भएलगत्तै एमाले सांसद्हरू सुन प्रकरणमा छानबिनको माग गर्दै उठेका थिए। त्यसपछि सांसद् भैरव सुन्दर श्रेष्ठले बोल्न अध्यक्ष गणेश तिमिल्सेनाले […]

बिहिवार, साउन १८, २०८०

दाङ । बजेटको बिषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका घोराही उपमहानगरपालिका-८ का वडाध्यक्ष जितेन्द्र शाह पुनः काममा फर्किएका छन् । गत असार १२ गते घोराहीका मेयर नरुलाल चौधरीलाई राजीनामा पत्र बुझाएका वडाध्यक्ष शाह एक महिना पछि […]

बिहिवार, साउन १८, २०८०

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले राजश्व अनुसन्धान विभाग […]

बिहिवार, साउन १८, २०८०

काठमाडौं । नेपालमा विस्फोटकजन्य पदार्थ आयातमा गरेको कडाइलाई भारतले खुकुलो बनाउन थालेको छ । झण्डै ८ महिनादेखि विकास आयोजनाका लागि चाहिने विस्फोटक पदार्थको ‘नो अब्जेक्सन’ लेटर नदिएको भारतले गत साताबाट भने सहजीकरण थालेको हो । […]

बिहिवार, साउन १८, २०८०