२०८२ असार २३, सोमवार , ०९:५३:१३ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

जनकपुर । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकाले विद्यालयहरु एक साताको लागि बन्द गर्ने निर्णय गरेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवले शुक्रबार एक सूचना जारी गर्दै आइतबारदेखि यही साउन २६ गतेसम्म […]

शुक्रवार, साउन १९, २०८०

काठमाडौँ । इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ।जिल्ला प्रशासन कार्यालय इलामले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो। विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले […]

शुक्रवार, साउन १९, २०८०

काठमाडौं । नेपाल पुलिस क्लबका फुटबल खेलाडी भरत शाह कुटिएका छन् । प्रहरी क्लबका पूर्वकप्तान रितेश थापाले सामान्य विवादमा उनलाई निर्घात कुटपिट गरेको बताइएको छ । अहिले उनको बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ […]

शुक्रवार, साउन १९, २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ, सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । ढकालले वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि २ लाख रुपैँया घुस […]

शुक्रवार, साउन १९, २०८०

काठमाडौँ । श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रसारण विभागमा धर्ना दिइएको छ । शुक्रबार नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित श्रमजीवी पत्रकारहरुले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापन पत्र समेत बुझाएका […]

शुक्रवार, साउन १९, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने […]

शुक्रवार, साउन १९, २०८०

भक्तपुर । भक्तपुरमा करेन्ट लागेर शुक्रबार एकजना महिलाको मृत्यु भएको छ। जिल्लाको सूर्यविनायक नगरपालिका ४ बालकोट पानी ट्याङ्की नजिक लोकनाथ लुइटेलको घरमा डेरा गरी बस्ने काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका वडा नं। ५ स्थायी घर भएकी […]

शुक्रवार, साउन १९, २०८०

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीईभीटी) को परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा स्थगित गरेको छ । सीटीईभीटीले सूचना प्रकाशित गर्दै डिप्लोमा तथा प्रि(डिप्लोमा तहको भर्नाको लागि यहि २०, […]

शुक्रवार, साउन १९, २०८०

काठमाडौं । काठमाडौंको थापाथली क्याम्पस स्ववियुले सरकार गैरजिम्मेवार भएको भन्दै प्रदर्शन गरेको छ। क्याम्पसअगाडि स्ववियुले शुक्रबार प्रदर्शन गरेको हो। सरकारले झुटा आशा देखाउने र जनतालाई निराश बनाउने गरेको उनीहरूको आरोप छ।

शुक्रवार, साउन १९, २०८०

काठमाडौं । आगामी भदौ ५, ६ र ७ गतेका लागि काठमाडौँमा बस्ने तय भएको केन्द्रीय समिति बैठकको तयारीका लागि नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ८ बजेदेखि […]

शुक्रवार, साउन १९, २०८०