२०८२ असार २४, मङ्गलवार , १२:२१:२३ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्ने गरी अगाडि बढाएको बताएका छन् । आइतबार कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री […]

आइतवार, साउन २१, २०८०

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन्। परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री दाहालले सेप्टेम्बरको तेस्रोरचौथो साता चीनको भ्रमण गर्ने जानकारी दिए। प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइनमाध्यमबाट प्रमाणीकरण […]

आइतवार, साउन २१, २०८०

विराटनगर । सामाजिक सञ्जालमा विज्ञापन गरी आर्कषक तलब सुविधा दिने प्रलोभन देखाउने जब सेन्टरहरुमा इटहरी उपमहानगरपालिकाले अनुगमन गरेको छ । सहजै मासिक ५० देखि ६० हजार कमाइ हुने भन्दै फेसबुकमा विज्ञापन गर्ने जब सेन्टरमा इटहरीका […]

आइतवार, साउन २१, २०८०

काठमाडौं । दक्षिण अफ्रिकालाई २-० ले हराउँदै नेदरल्याण्ड्स महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नेदरल्याण्ड्सलाई क्वार्टरफाइनलमा पुर्‍याउन जिल रुडले नवौं तथा लिनेश बीरेन्स्टेनले ६८औं मिनेटमा गोल गरे । समूह चरणको अन्तिम खेलमा इटालीलाई […]

आइतवार, साउन २१, २०८०

काठमाडौं । गत वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा नेपालबाट ५५ जना विदेशी नागरिक नेपालबाट निष्काशनमा परेका छन् । यसरी निष्काशनमा पर्नेमध्ये आधा चिनियाँ नागरिक रहेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार वैशाख २०८० […]

आइतवार, साउन २१, २०८०

मनाङ । हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउखेतीमा आकर्षित भएका हुन् । मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका-८ ताचैका सोलबहादुर […]

आइतवार, साउन २१, २०८०

काठमाडौं । पाँच दिनयता जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार सकिँदैछ । अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सक्दो छिटो बैठक सक्न आग्रह गरेका छन् । केन्द्रीय सदस्यहरुलाई प्रचण्डले भने, […]

आइतवार, साउन २१, २०८०

काठमाडौं। सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी) को स्वास्थ्य उपचार समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार […]

आइतवार, साउन २१, २०८०

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पन्जाबको अटोक जेलमा राखिएको छ। इस्लामावाद ट्रायल कोर्टले शनिबार तीन वर्ष जेल सजाय सुनाएपछि खानलाई लाहोरस्थित जमान पार्कबाट पक्राउ गरेको थियो। पक्राउ गरी उनलाई जिल्ला कारागार अटोकमा लगिएको थियो। […]

आइतवार, साउन २१, २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले बेपत्ता नेपालीको खोज […]

आइतवार, साउन २१, २०८०