धरान । हिन्दुहरुको पौराणिक महत्वको विजयपुर डाँडामा इसाई धर्मका आस्थावानले चर्च बनाएपछि धरानमा विवाद बढेको छ । सय वर्ष पुरानो बालगोपाल मन्दिर अगाडि पार्टी प्यालेस बनाउने भनेर अन्तमा चर्च बनाएको भन्दै हिन्दु धर्माबलम्बीले चर्च हटाउनुपर्ने […]
काठमाडौँ । साउने सोमबारको चौथो हप्ता आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम देखिन्छ । साउने झरीमा रुझ्दै लाखौँ भक्तजन बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका हुन् । साउनको सोमबार […]
काठमाडौँ । नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीलाई भेट्न सोमबार राजदूत अबुहामिद प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीको कार्यालयअनुसार दुईजनाबीच नेपाल र […]
काठमाडौं । सरकारले पप्पु कन्स्ट्रक्सनसहित दुई दर्जन निर्माण तथा आपूर्तिकर्ता व्यवसायीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूची सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । कार्यालयका अनुसार विभिन्न सार्वजनिक निकायबाट लेखि आए […]
काठमाडौं । केही सातायता भारतको सीमावर्ती जिल्लाहरुमा देखिएको आँखा पाक्ने रोग भाइरल कन्जन्टिभाइटिस काठमाडौं उपत्यकामा पनि फैलिँदै गएको छ । काठमाडौंका प्रमुख आँखा अस्पतालमा कन्जन्टिभाइटिसका बिरामीको भीड लाग्न थालेको छ । तिलगंगा आँखा प्रतिष्ठानमा गत […]
काठमाडौं । संसदको अवरोध हटाउन शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सभामुख देवराज घिमिरेहको पहलमा उनकै कार्यकक्षमा शीर्ष नेताको छलफल सुरु भएको हो । संसदको अवरोध हटाउनुका साथै संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गराउने […]
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सरकार अहिले पनि कामचलाउ अवस्थामै रहेको बताएका छन् । राजनीतिक तरलता अन्त्य गर्दै दलहरु मिलेर अघि बढे सरकार स्थिर बन्ने भन्दै उनले यसको लागि सबै दल एक ठाउँमा […]
काठमाडौँ । सुनसरीमा साउन आज देखि दादुरा रुबेला विरुद्धको विशेष खोप अभियान संचालनमा ल्याइने भएको छ। विशेष अभियान अन्तर्गत सुनसरीमा ६ महिना देखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार बालबालिकालाई खोप लगाउन लागिएको […]
काठमाडौं । नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघका अध्यक्ष उषा रावत मिश्रलाई बर्खास्त गर्न माग गरिएको छ । संघकै केन्द्रीय सदस्यहरूको एक समूहले यस्तो माग गरेको हो । जिल्ला–जिल्लामा नेपाली कांग्रेस सुदृढीकरण अभियान सञ्चालन […]
चितवन । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने […]