विराटनगर । विराटनगर महानगरपालिका १४ मा रहेको एमएम प्लाष्टिक उद्योगमा आगलागी भएको छ । बुधबार बिहानको राति करिब १ बजे आगलागी भएको हो । आगलागीका कारण करिब तीन करोड बराबरको क्षति भएको प्रहरीले बताएको छ […]
विराटनगर । मार्केटिङका लागि सिरहा पुगेका विराटनगरका कापी उद्योगी मृत फेला परेका छन् । विराटनगरस्थित पाथीभरा कापी उद्योगका सञ्चालक २८ वर्षीय सिद्धान्त भट्टराई अर्धनग्न अवस्थामा मृत फेला परेका हुन् । उनी मंगलबार कापीको मार्केटिङका लागि […]
काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा ६ जना गम्भीर किरामी परेका छन् । गाउँपालिकाको २ नम्बर वडाको औडारमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका ३ सहित ६ जना बिरामी परेका वडाध्यक्ष बुद्धराम लामाले […]
काठमाडौं । संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका बिनोद तोलांगी रहेका जेलर राजेन्द्र घिमिरेले जानकारी दिए । […]
राजविराज । तीन दिनदेखि परेको भारी वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३, सकरपुरास्थित रामटोल र राजपुत टोलका २५ घर डुबानमा परेका छन् । उक्त बस्तीमा पानी जमेको छ । निरन्तरको वर्षाले केही ठाउँमा तटबन्ध भत्किएको तिलाठी […]
KATHMANDU : Nepal is currently experiencing the influence of Monsoon wind as well as the low-pressure system developed in and around the northern part of Bangladesh. Monsoon low pressure is also located to the northern […]
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रेदोभानमा पहिरामा परी बेपत्ता भएकामध्ये आज बिहान थप दुई जनाको शव फेला परेको छ। मंगलबार बिहान वर्षासँगै आएको बाढी तथा पहिराले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव सिन्धुलीको हरिहरपुरगढी […]
काठमाडौं । मदन पुरस्कार २०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन् । ३१३ मध्ये छनोट भएका उत्कृष्ट पाँच पुस्तक मदन पुरस्कार गुठीले सार्वजनिक गरेको हो । छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक […]
काठमाडौँ । संसद्मा अवरोध नहटेपछि सभामुख देवराज घिमिरेले आजको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। आज दिउँसो १ बजे संसद्को दुबै सदनको बैठक बस्दै छ। त्यसअघि बिहान साढे ११ बजे बस्ने गरि सभामुखले […]
काठमाडौं । ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ । काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले […]