काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाखाशाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको करीब सय किलो भनिएको सुन जोख्न सुरु गरेको छ। गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब सय केजी सुन आज […]
काठमाडौं । महोत्तरी पिपराका डा. रञ्जितकुमार यादव लोकन्थलीमा डेरा बसेर एमडीको तयारी गर्दै थिए । साउन २५ गते बिहीवार दिउँसो डेरामै पढिरहेका बेला नचिनेको नम्बरबाट फोन आयो, अर्का एक साथीको नाम लिएर फोनमा बोल्ने व्यक्तिले […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताएका छन् । सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका […]
काठमाडौं । भारत हिमाचल प्रदेशको सिमला पहिरोमा पुरिएर १६ जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनका अनुसार सिमलामा ९ र सोलनमा ७ जनाको मृत्यु भएको हो । सिमलाको समर हिल नजिक रहेको शिव मन्दिर भत्किएको […]
विराटनगर । सप्तकोशी नदीमा आज बिहानको मापन अनुसार पानीको बहाव ३४ वर्षयताकै उच्च विन्दुमा पुगेपछि दिउँसो भने घट्न थालेको छ । पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । जिल्ला प्रहरी […]
विराटनगर । धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । वैशाखयता प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमितको संख्या १० हजार नाघेको हो । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आइतबारसम्म १० हजार २१८ […]
कागबेनी । हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले निम्त्याएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ। गएराति अविरल वर्षासँगै कागखोलामा आएको बाढीले कागबेनीमा रहेको प्रहरी चौकी भवनसहित २० घर बगाएको थियो। मुक्तिनाथ […]
विराटनगर । कोसी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी शुक्रबार १ बजे बैठक बस्ने जनाएको छ । प्रदेशसभाको बैठक गत असार १५ गते अर्को सूचना नहुन्जेलसम्म स्थगित […]
काठमाडौं । बाल यौनदुर्व्यवहारको आरोपमा एक चाइल्ड केयर सेन्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर प्रहरी परिसरको टोलीले हुम्लाको सिमकोट गाउँपालिका–६ घर भई बुङमतीमा बस्दै आएका ४१ वर्षीय दत्तसिंह बुढालाई नियन्त्रणमा लिएको हो । […]
धनगढी । अछाममा विनोद शाही हत्या प्रकरणका मुुख्य अभियुक्त भनिएका सज्जनबहादुर शाहीलाई अदालतले धरौटीमा रिहाई गरेको भन्दै विरोध प्रर्दशन भएको छ । गत साउन २२ गते काठमाडौंको धापासीबाट पक्राउ परेका शाहीलाई जिल्ला अदालतले आइतबार पाँच […]