२०८२ असार २६, बिहिवार , ०९:४६:५९ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

गुल्मी । गुल्मीमा अरिङ्गालले चिल्दा एक युवाको मृत्यु भएको छ । अरिंगालको गोला पोल्न हिंडेका मुसिकोट नगरपालिका वडा नम्बर ४, कालढुङ्गाका २१ वर्षिय शैलेससिंह ठकुरीको अरिङ्गालले चिलेर मृत्युु भएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौँ । नेकपा एमालेले दुई जना केन्द्रीय तहका नेतालाई पार्टीबाट बिदा गरेको छ । त्यस्तै एक जना स्थायी कमिटी सदस्यलाई केही दिनमै हटाउने एमालेको तयारी गरेको छ । सोमबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुनुपर्ने बताएका छन् । कार्यक्रम गर्दा खर्च धेरै, तर परिणाम कम आउने खालको कार्यशैली बदल्नुपर्ने उनको भनाइ छ । ‘माछा जसरी पानीमा […]

मङ्गलवार, साउन ३०, २०८०

KATHMANDU : An additional 18 victims of the fake Bhutanese refugee scam have lodged their application with the police demanding justice for them. Police have received three separate complaints from 18 victims on charges of […]

मङ्गलवार, साउन ३०, २०८०

कास्की । पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौँ । आगामी साउन ३२ गते बिहीबार क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको पेसी तोकिएको छ । अन्तिम सुनुवाइ भनिएको उक्त पेसीमा कुनै फेरबदल नआए सोही दिन लामिछानेको मुद्दाको किनारा लाग्नेछ । तर […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । रुसमा एक पेट्रोल पम्पमा विष्फोटपछि आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । रुसको दक्षिणी क्षेत्रमा पर्ने डागेस्तानको पेट्रोल पम्पमा विष्फोट भएको हो । बीबीसीले केही बालबालिकासहित १२ जनाको मृत्यु भएको पुष्टि भएको […]

मङ्गलवार, साउन ३०, २०८०

सुर्खेत । २०७१ साल साउनमा आएको बाढीपहिरोले सुर्खेतमा एक सय १५ जनाले ज्यान गुमाए भने एक हजार ४५ परिवार पूर्णरूपमा विस्थापित भए। नौ वर्षको अवधिमा सुर्खेतका बाढीपीडितका नाममा सरकारले ३१ करोडभन्दा धेरै बजेट खर्च गरेको […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । गत आर्थिक वर्षको बजेटका अर्थतन्त्रसँग सम्बन्धित १८ प्रतिशत कार्यक्रम मात्रै पूर्ण कार्यान्वयन भएको पाइएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको सहकार्यमा गरेको अध्ययनले यस्तो देखाएको हो । सीएनआई […]

मङ्गलवार, साउन ३०, २०८०

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा प्लाष्टिकमा फोहोर पोको पारेर सडकमा मिल्काउनु सामान्य जस्तै मानिन्छ । असरल्ल फ्याँकिएका फोहोर, दुर्गन्ध अनि फोहोर थुपारेर सडकमै क्षति पुग्ने गरी आगो लगाउनु सामान्य जस्तै थियो । तर, विराटनगरको […]

मङ्गलवार, साउन ३०, २०८०