२०८२ असार २६, बिहिवार , ०९:४७:०३ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

बुटवल । रुपन्देही तिलोत्तमाकी ३६ वर्षीया पुष्पा टण्डनको मृत्युको अनुसन्धानकालागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । घटनाको पाँचौं दिन प्रहरीले पुष्पाका छिमेकी रञ्जित भुसाल र उनकी पत्नी लक्ष्मी पोखरेल भुसालसहित चार जनालाई पक्राउ गरेको […]

बुधवार, साउन ३१, २०८०

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २०.३१ अंकले गिरावट हुँदा २०२५.१२ को बिन्दुमा बनन्द भएको छ । साउनमा घटेको निक्षेपको ब्याजदर १ भदौदेखि […]

बुधवार, साउन ३१, २०८०

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणको तयारी सम्बन्धी कामको जानकारी गराएको छ। आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना […]

बुधवार, साउन ३१, २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया गरिने भएको छ । करिब ६ महिना अगाडि आगलागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रिया […]

बुधवार, साउन ३१, २०८०

चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा शव बोकेको जिपसहित सात वटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज बिहान […]

बुधवार, साउन ३१, २०८०

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले देशब्यापी डेङ्गु रोग फैलदैँ गएकोप्रति संघ, प्रदेश र स्थानीय तहका सरकारलाई ध्यानाकर्षण गराएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगले देशव्यापी रुपमा फैलिँदै गइरहेको डेंगु रोगका कारण नागरिकको स्वास्थ्य […]

बुधवार, साउन ३१, २०८०

काठमाडौं । सरकारले भारतसँग एक लाख ५५ हजार टन खाद्यान्न माग गर्दै पत्राचार गरेको छ । भारतको निर्यात प्रतिबन्धको नीतिका कारण नेपाली बजारमा आपूर्ति प्रभावित हुन सक्ने भन्दै सरकारले धान, चामल र चिनी खरिदका लागि […]

बुधवार, साउन ३१, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न तीन महिना लागेको बताएका छन् । तीन महिनाअघि नै मन्त्रिपरिषद्ले कित्ताकाट खोल्ने निर्णय गरे पनि विभिन्न कारणले समयमा कार्यान्वयन हुन नसकेको भन्दै उनले […]

बुधवार, साउन ३१, २०८०

काठमाडौं । नेपाल सरकारले विकास ऋणपत्रमार्फत पाँच अर्ब ८४ करोड आन्तरिक ऋण उठाउने भएको छ । २८ साउन आइतबार विकास ऋणपत्र बोलकबोलमार्फत ६ वर्षका लागि उक्त आन्तरिक ऋण परिचालन गर्ने भएको हो । विकास ऋणपत्र […]

बुधवार, साउन ३१, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा संसद अवरोधलगायतका विषयमा बुधबार दिउँसो छलफल भएको ओली निकट स्रोतले जनाएको छ । […]

बुधवार, साउन ३१, २०८०