२०८२ असार २७, शुक्रवार , ०८:५४:५९ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

चितवन। चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा शव बोकेको जिपसहित सात वटा सवारी साधनलाई ठक्कर दिने बसका चालकले लागु पदार्थ सेवन गरेको पुष्टी भएको छ । टिकौली जंगलमा गएको साउन ३१ गते भएको दुर्घटनामा संलग्न गैंडाकोटको […]

सोमवार, भदौ ४, २०८०

काठमाडौं । भक्तपुरमा रहेको बाल सुधार केन्द्रबाट करिब एक सय बढी जना बालबालिका भागेका छन् । १८ वर्षभन्दा मुनिका व्यक्तिलाई सजाय तोकिए उक्त सुधार केन्द्रमा राखिन्छ । सानो ठिमीस्थित युसेफको बाल सुधार गृहमा रहेका उनीहरु […]

सोमवार, भदौ ४, २०८०

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा २ हजारको विन्दुबाट तल झरेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १२.९३ अंकले गिरावट हुँदा १९९८.२८ को विन्दुमा बन्द भएको छ । नेप्से […]

सोमवार, भदौ ४, २०८०

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बाल सुधारगृहमा सोमबार गोली चलेको छ। सुधारगृहमा भएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर बाहिर निस्कन थालेपछि प्रहरीले गोली चलाएको हो। भीडन्तमा तीन कैदी र केही प्रहरी घाइते […]

सोमवार, भदौ ४, २०८०

काठमाडौं । कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकको अध्यक्षता नेपाली कांग्रेसबाट निर्वाचित इस्राइल मन्सुरीले गर्ने भएका छन् । उपसभामुख सृजना दनुवार काठमाडौं जाने भएपछि उनले ज्येष्ठ सदस्यका रुपमा मन्सुरीले […]

सोमवार, भदौ ४, २०८०

काठमाडौ । सुनसरीमा धेरै भारी वर्षा मापन भएको छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार गत चौबिस घन्टामा चतरा स्टेशनमा धेरै भारी वर्षा मापन भएको हो। पछिल्लो २४ घन्टामा त्यहाँ १५४ मिलिमिटर वर्षा भएको छ। त्यहाँ पछिल्लो […]

सोमवार, भदौ ४, २०८०

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्याय सम्पादन सम्बन्धी काम कारबाहीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगको सम्भाव्यता अध्ययन गरिने बताएका छन् । संसदीय सुनुवाइ समितिको आजको बैठकमा विद्युतीय अदालतको अवधारणा प्रस्तुत गर्दै श्रेष्ठले एआईको प्रयोगको […]

सोमवार, भदौ ४, २०८०

विराटनगर । कोसी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार आफैँले बोलाएको प्रदेशसभा बैठक छलेर काठमाडौं हिँडेपछिको परिस्थितिबारे प्रदेशसभा सचिवालयले कानुन व्यवसायीसँग परामर्श थालेको छ । उपसभामुख दनुवारले बिरामी भएको भन्दै अनुपस्थित हुने सूचना दिएपछि प्रदेशसभाको बैठक कसरी […]

सोमवार, भदौ ४, २०८०

काठमाडौं । स्पेनलाई महिला विश्वकप फुटबल विजेता बनाउन एक मात्र निर्णायक गोल गरेकी कप्तान ओल्गा कार्मोनाका बुबाले विश्वकप फाइनलको दुई दिनअघि मात्रै निधन भएको थियो । तर आइतबार विश्वकपको फाइनलमा इंग्ल्याण्डविरुद्ध टिमको नेतृत्व गरेर मैदान […]

सोमवार, भदौ ४, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन सूचना प्रकाशन गरेको छ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति लिएको […]

सोमवार, भदौ ४, २०८०