२०८२ असार २७, शुक्रवार , ११:५९:०८ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

विराटनगर । कोसी प्रदेशका केही जिल्लामा महामारीका रूपमा फैलिएको डेंगी रोग नियन्त्रण गर्न पहल थालिएको छ । खासगरी सुनसरीको धरान उपमहानगरपालिकामा फैलिएको डेंगी नियन्त्रणका लागि प्रदेश सरकार अग्रसर भएको हो । कोसी सरकारका मुख्यमन्त्री उद्धव […]

मङ्गलवार, भदौ ५, २०८०

दाङ । दाङमा अपहरणपछि बन्धक बनाई कुटपिट गरेको आरोपमा सात जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका१३ सेवारका ४१ वर्षीय जीतबहादुर बिकलाई आइतबार राति अपहरण गरी कुटपिट गरिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो । […]

मङ्गलवार, भदौ ५, २०८०

काठमाडौं । प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनाएको छ । सोमबार बसेको सर्वदलीय बैठकमा भएको सहमतिअनुसार आज संसद्‌मा अवरोध नगर्ने एमालेले जनाएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि […]

मङ्गलवार, भदौ ५, २०८०

काठमाडौँ । काठमाडौंको शंकारापुरा नगरपालिकास्थित सुष्मा कोइराला मेमोरियल अस्पताललाई जापानी राजदूतावासले विभिन्न मेडिकल उपकरण उपलब्ध गराएको छ। नेपालका लागि जापानी राजदूत किकुता युताकाले झन्डै एक करोड रूपैयाँबराबरको मेडिकल उपकरण सोमबार हस्तान्तरण गरेका हुन्। सहयोगअन्तर्गत आगोले […]

मङ्गलवार, भदौ ५, २०८०

काठमाडौं । मलेसियामा आजदेखि सुरु हुने चार देशीय महिला टी-२० क्रिकेट सिरिजमा नेपालले आज हङकङसँग खेल्दैछ । नेपाल र हङकङबीचको खेल बायुमास ओभलमा हुनेछ । खेल स्थानीय समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ । […]

मङ्गलवार, भदौ ५, २०८०

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहँदा तीन दिनदेखि मनसुन तुलनात्मक रुपमा सक्रिय रहेको छ । नेपालमा अहिले भारतको उत्तर–मध्य प्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत […]

मङ्गलवार, भदौ ५, २०८०

काठमाडौं । १२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । उनीहरू केही समयदेखि आफू कार्यरत कार्यालयमा सम्पर्कमा नआएको सशस्त्र प्रहरी बल, केन्द्रीय कार्यालयले जनाएको छ । सम्पर्कविहीन हुनेहरूमा दुई जना हवल्दार र १० जना जवानहरू […]

मङ्गलवार, भदौ ५, २०८०

विराटनगर । मुख्यमन्त्री उद्धव थापाले उपसभामुख सृजना दनुवारका कारण सभाध्यक्षले विश्वासको मत दिनुपर्ने अवस्था आएको बताए । यो घटना वैधानिक हो वा होइन उपसभामुखले जवाफ दिनुपर्ने बताए । सोमबार मुख्यमन्त्री थापाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा […]

सोमवार, भदौ ४, २०८०

काठमाडौं । रुसले काठमाडौंमा मेट्रो रेल परियोजनाको प्रस्ताव माग गरेको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँगको भेटमा रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीले यस्तो प्रस्ताव माग गरेको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ । […]

सोमवार, भदौ ४, २०८०

विराटनगर । कोशीका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षलाई दुरुपयोग गर्दै प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको नाराबाजीका बीच मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत […]

सोमवार, भदौ ४, २०८०