जाजरकोट । कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ । लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो । डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन […]
धनगढी । बाजुरामा काठे पुल भाँचिदा एक युवक बेपत्ता भएका छन् । जिल्लाको बूढीनन्दा नगरपालिका–३ लौठारुख का २७ वर्षीय गंग लुहार घोडाकोट खोलामा रहेको काठे पुल भाँचिदा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । काठेपुलबाट […]
काठमाडौं । संसदीय समिति सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ । सभामुख देवराज घिमिरेको कार्यकक्षमा बिहीबार बसेको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत […]
विराटनगर । कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राती १२ बजे देखि लागूहुने गरी चालू प्रदेशसभा अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको […]
काठमाडौं । कीर्तिपुर नगरपालिका-४ थापागाउँस्थित कुखुराको खोरभित्र भेटिएको चितुवा नियन्त्रणमा लिने प्रयास असफल भएको छ । डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रहार गरी नियन्त्रणमा लिने प्रयास गरे पनि सफल नभएपछि चितुवा त्यहाँबाट भागेको छ […]
काठमाडौं । “मलाई लाग्छ, एसिया कप हाम्रो लागि अवसर हो । सामान्यतया हामीले भारत र पाकिस्तानसँग क्रिकेट खेल्न पाउँदैनौं । एसिया कपमा पाएको अवसरलाई सम्मान गरेर राम्रो क्रिकेट खेल्ने हामी सबैको चाहना छ,” एसिया कपका […]
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मतविरुद्धको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ । पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले बुधबार उद्दव थापालाई पदबाट बर्खास्त गरेर आफूलाई मुख्यमन्त्री बनाउन आदेश जारी गर्नुपर्ने मागसहित रिट […]
KATHMANDU : Nepali Congress (NC) leader Dr Rajaram Karki passed away on Wednesday at the age of 66. The party’s former central member and Bagmati Province Assembly former member Karki had been battling cancer for […]
मकवानपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा आज बिहान तीर्थयात्री सवार बस दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित, भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, […]
काठमाडौं । मंगलबार सर्वदलीय बैठक नबस्नुमा एमाले अध्यक्ष केपी ओलीको प्रतिकूल स्वास्थ्यमात्रै कारक थिएन । सुन तस्करी काण्ड छानबिनका लागि प्रस्तावित आयोग गठनबारे उनका फरक बुझाइले समेत काम गरेका थिए । त्यसैले सहमतिको मस्यौदा बन्न […]