काठमाडौं । भारतले उसिना चामलमा पनि २० प्रतिशत कर लगाएको छ । शुक्रबारबाट लागू हुने गरी भारतले पहिलो पटक सबै प्रकारका उसिना चामलमा कर लागएको हो । भारतको सेन्टररल बोर्ड अफ इन्डाइरेक्ट टयाक्स एण्ड कष्टमले […]
ताप्लेजुङ । निर्माणको अन्योलतालाई चिर्दै १२८ मेगावाट क्षमताको तमोर–मेवा जलबिद्युत आयोजना अब भने अघि बढ्ने भएको छ। आयोजनाबाट उत्पादन हुने बिद्युत खरिद बिक्री दर निर्धारण र सरोकारवालाको राय सुझाव र प्रतिक्रिया लिन आयोजनाको प्रवद्र्धक स्पार्क […]
काठमाडौं । तनहुँमा गाई काटेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–६, कमलबोटका २९ वर्षीय रमेश नेपालीसहित तीनजना छन् । शनिबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नेपालीले आफ्नै घरमा […]
काठमाडौं । मलेसियामा हुन लागेको आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले सोमबार थाइल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ । ३१ अगष्टबाट मलेसियामा सुरु हुने क्वालिफार्यस अगाडी नेपालले शनिबार चार देश सम्मिलित सिरिजमा […]
काठमाडौं । अष्ट्रेलियाको उत्तरी तटमा २० समुद्री सेना सवार अमेरिकी सैन्य हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)ले डार्विनबाट ६० किलोमिटर टाढा मेलभिल टापु नजिकै अमेरिकी सैन्य हेलिकोप्टर ओस्प्रे भी–२२ दुर्घटना भएको र […]
काठमाडौं । यो वर्ष नेपालमा डेंगी संक्रमितको संख्या १९ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी|)को तथ्यांकानुसार जनवरीयता अगस्ट २५ सम्म ११ हजार २७० जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्यांकले […]
काठमाडौँ । गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौंको भौतिक संरचनामा क्षति पुर्याएको छ। बारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीले अहिले यहाँका सयौं स्थानीय आफन्तको आश्रय लिएर बसेका […]
काठमाडौं । अभिनेता सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा चलचित्र कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिइयो । आइतबार बिहानदेखि उनको शवलाई श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिएको थियो । […]
KATHMANDU : For the first time, an officer from the Nepal Police will be joining France’s National Police College (École ationale Supérieure de la Police or ENSP) located in Saint-Cyr-au-Montd’Or, near Lyon, for a one-year […]
धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेध आदेशको समय सकिएपछि धरान सामान्य दैनिकीमा फर्किएको छ।शुक्रबार राती १२ बजदेखि शनिबार राती १२ बजेसम्म प्रशासनले धरानमा निषेध आदेश जारी गरेको थियो । जसले गर्दा हिजो […]