२०८२ असार ३०, सोमवार , ०९:३९:४२ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौँ । भुटानको ‘ड्रुक एयर’ पोखरा अन्तर्राष्ट्रिय विमानस्ठलमा व्यवासायिक उडान गर्ने भएको छ । ड्रुकले भुटानको पारो इन्टरनेश्नल एयरपोर्टबाट पोखरा अन्तर्राष्ट्रिय उडान भर्ने भएको हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरले पोखरादेखि पारोमा हप्तामा […]

सोमवार, भदौ ११, २०८०

काठमाडौँ । स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन्। काठमाडौं उपत्यका स्थानीय तह तथा सांस्कृतिक संस्थाले रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व […]

सोमवार, भदौ ११, २०८०

फ्रान्स । फ्रान्स सरकारले सरकारी विद्यालयमा हिजाब लगाउन रोक लगाएको छ । फ्रान्सका शिक्षा मन्त्री गैब्रिएल अत्तालले अबदेखि सरकारी विद्यालयमा छात्राहरूले हिजाब लगाउन नपर्ने बताएका छन् । बीबीसीले लेखे अनुसार फ्रान्स सरकारको यो नियम आगामी […]

सोमवार, भदौ ११, २०८०

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना मुद्दाका प्रतिवादीसँग आजदेखि काठमाडौं जिल्ला अदालतमा बयान लिइँदै छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनासहित मृत्यु भइसकेका २१ लाई पनि प्रतिवादी बनाएर किर्ते मुद्दा दायर गरेको […]

सोमवार, भदौ ११, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने निर्णय कार्यान्वयन हुने भएको छ । महानगरको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै कार्यान्वयनको बाटो खुलेको हो । काठमाडौं महानगरपालिले बहुतले आवासीय एवम् व्यावसायिक […]

सोमवार, भदौ ११, २०८०

ताप्लेजुङ । ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । यहि बिहीवार जनैपूर्णिमाको दिनदेखि फुङलिङस्थित भानुजन माध्यमिक विद्यालय अम्बिटारको खेल मैदानमा सुरु हुने गोल्डकपको उद्घाटन खेलमा घरेलु टोली ताप्लेजुङको मानाभरा स्पोर्टिङ क्लब र आमन्त्रित जुट […]

सोमवार, भदौ ११, २०८०

धनगढी । दार्चुलामा शरीरमा मट्टीतेल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ । आइतबार घरमा कोही नभएको बेला शरीरमा आगो लगाएकी शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउँदको मृत्यु भएको प्रहरीले जनाएको […]

सोमवार, भदौ ११, २०८०

झापा । झापामा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका वडा नं.१० बस्ने वर्ष २६ को सुरेश धिमाल, उर्लाबारी नगरपालिकावडा नं।७ बस्ने वर्ष २७ को बिनोद लिम्बु र […]

सोमवार, भदौ ११, २०८०

चितवन । भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल नियुक्त भएका छन् । अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा. पौडेलसहित डा. कृष्णसागर शर्मा र डा. प्रदीप न्यौपानेको नाम सिफारिस […]

सोमवार, भदौ ११, २०८०

काठमाडौं । एसिया कप–२०२३ का लागि पाकिस्तान जान लागेका सन्दीप लामिछानेलाई सोमबार बिदाइ गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा बिदाइ गरिएको हो । सन्दीप आज […]

सोमवार, भदौ ११, २०८०