२०८२ असार ३२, बुधवार , ०४:४२:३९ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नेपालमा रहेका भारतीय मालवाहक गाडीहरुमा रोक लगाउनुपर्ने माग गरेको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा रहेका भारतीय मालवाहक गाडीका कारण नेपालमा रहेका मालवाहक गाडीहरुले काम नपाउने स्थिति […]

सोमवार, भदौ ११, २०८०

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ मदवाका एक वृद्धको खोलामा डुबेर मृत्यु भएको छ। स्थानीय ७० वर्षीय सालिके कामीको वनशक्ति टोलस्थित काँडे खोलामा डुबेर आइतवार राति मृत्यु भएको हो। घरदेखि करिब ६ सय मिटरको दुरीमा रहेको […]

सोमवार, भदौ ११, २०८०

धनगढी । धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीको शल्यक्रिया गर्न आएका बिरामीको मिर्गौला झिकेपछि ज्यान गएको छ। कंचनपुर वेलौरी नगरपालिका वडा नं १० शिवनगर बस्ने ५६ वर्षीय ऐजनलाल चौधरी मिर्गौलामा भएको पत्थरीको शल्यक्रियाका लागी […]

सोमवार, भदौ ११, २०८०

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ५.०९ अंकले वृद्धि हुँदा १९९८.४८ को विन्दुमा बन्द भएको छ । गत बिहीबार र […]

सोमवार, भदौ ११, २०८०

काठमाडौं । आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल र थाइल्यान्डबीच हुने भनिएको अभ्यास खेल वर्षाका कारण रद्द गरिएको छ । खेलमा नेपालले जितका लागि १ सय २८ रनको विजयी लक्ष्य पाएको थियो । […]

सोमवार, भदौ ११, २०८०

विराटनगर । आइतबार राति १२ बजेपछि बजेट अध्यादेश निष्क्रिय भएको र नयाँ अध्यादेश जारी हुन नसकेका कारण कोशी प्रदेशमा सोमबार (आज) देखि बजेट शून्यता छाएको छ। बजेट होलिडेका कारण प्रदेश सरकार मातहत भइरहेका विकास आयोजनाहरूको […]

सोमवार, भदौ ११, २०८०

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन्। सोमवार सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका हुन्। उनले अदालतका सबै काम, कारबाहीहरुलाई […]

सोमवार, भदौ ११, २०८०

काठमाडौं । नेपाली कांग्रेसले भदौ अन्तिम साता बीपी साहित्य महोत्सव गर्ने भएको छ । ११०औं बीपी जयन्तीको अवसर पारेर कांग्रेसले पार्टीसम्वद्ध लेखक संघसँग मिलेर पहिलो पटक साहित्य महोत्सव गर्न लागेको हो । कांग्रेस कार्यालय, सानेपामा […]

सोमवार, भदौ ११, २०८०

काठमाडौं । डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन् । गएरातिदेखि पण्डित सम्पर्कबिहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारीले भूमिश्वर पोख्रेलले […]

सोमवार, भदौ ११, २०८०

विराटनगर । झापा दमकका डाक्टर उज्ज्वल कोइराला उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर बेपत्ता भएका छन् । उनले लगाएको जुत्ता र उनले चलाउने मोबाइल सप्तकोसी नदी किनारमा भेटिएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु […]

सोमवार, भदौ ११, २०८०