काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिनुभएको विश्वासको मत असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदैछ। सोमवार पूर्ण इजलासमा सुनुवाइ शुरु गरिएको उक्त रिट निवेदनमाथि बहस […]
काठमाडौं । समयमै काम नसक्ने र मापदण्डअनुसार काम नगर्ने १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको आज एक सार्वजसनक सूचना जारी गर्दै जनाएको छ । […]
काठमाडौं । हेल्लो सरकारमा जनताका गुनासा बढ्न थालेका छन् । सेवा २४ घण्टा नै सञ्चालन गर्नुका साथै सम्बोधन हुन थालेपछि गुनासा बढ्न लागेका हुन् । बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी प्रधानमन्त्रीप्रचण्डले आइतबार शुभारम्भ गरेको […]
काठमाडौँ । एसिया कपको दोस्रो खेलमा विश्वक्रिकेटको महारथी भारतविरुद्ध खेल्न पाएको अवसरलाई पूरा उपयोग गर्दै नेपालले सोमबार सम्मानजनक ढंगमा प्रतियोगिता यात्रामा पूर्णविराम लगाएको छ। श्रीलंकाको पालेकेले रंगशालामा भारतविरुद्ध पराजय भोगे पनि नेपालको प्रदर्शन तारिफयोग्य रह्यो। […]
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा एमालेको रिटमा आजबाट प्रतिवादीको बहस सुरु हुने भएको छ । निवेदक पक्षको बहस हिजो सकिएपछि आजबाट प्रतिवादीको बहस सुरु हुने भएको हो । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, […]
काठमाडौं । नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ । एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए […]
काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेश अध्यक्षका उमेदवार हरिप्रसाद रिजालविरुद्धको उजुरी खारेज भएको छ । एमाले निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले रिजालको उमेदवारी वैध ठहर भएको जानकारी दिए । महाधिवेशन प्रतिनिधि राजु श्रेष्ठले उनको उमेदवारी […]
काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल पानीले अवरुद्ध भएको छ । खेल रोकिनुअघि ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी […]
काठमाडौं । नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव मूल तयारी समिति गठन गरेको छ । भदौ २४ देखि २६ गतेसम्म महोत्सव मनाउनका लागि पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्जमा ‘बीपी साहित्य महोत्सव मूल तयारी समिति’ गठन गरेको […]