काठमाडौं । लमजुङमा सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले २७ वर्षीया युवतीलाई गहना चोरी गरेको आरोपमा पक्राउ गरेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए। बेशीसहर […]
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनमा मतदान सकिएको छ । बिहान ८ बजेदेखि सुरू भएको मतदानमा दिउँसो १ बजेसम्म मतदानस्थल प्रवेश गरिसक्नेहरुले मात्रै मत हाल्न पाउने व्यवस्था गरिएको थियो । जसअनुसार, ९६५ मत खसेको […]
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्कीन महामारीका कारण क्षति व्यहोरोका किसानलाई राहत दिने मापदण्ड तयार गरेको छ । पीडित किसानलाई मरेका पशुअनुसार कम्तीमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म राहत दिने गरी राहत […]
काठमाडौँ । भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने भनि गरेको घोषणा तीन महिनापछि कार्यान्वयन चरणमा लगेको छ । भारतीय मन्त्रिपरिषद्को बैठकबाट नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव पारित भएको हो । भारतका […]
काठमाडौं । घरेलु भूमिमा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपका लागि भारतीय राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । एकदिवसीय […]
सङ्खुवासभा । सङ्खुवासभामा कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु भएको छ । आइतबारबाट कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु गरिएको हो । बुस्टर खोप अभियानका क्रममा खोप लगाउन छुटेका १२ वर्षदेखि माथिका सबैलाई पहिलो र […]
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामीले भारतीय क्रिकेटर विराट कोहलीसँग अटोग्राफ लिएका छन्। एसिया कप खेल्ने क्रममा श्रीलंका रहेका कामीले जुत्तामा कोहलीको अटोग्राफ (हस्ताक्षर) लिँदै गरेको तस्बीर सामाजिक संजालमा राखेका छन्। उनले कोहली एक […]
काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय मान्यताप्राप्त पार्टीका बैंक खाता सार्वजनिक लेखा समितिले पनि हेर्न पाउनुपर्ने बताएका छन् । साथै उनले एनजीओ र आईएनजीओहरुले नेपालमा गर्ने खर्च पारदर्शी बनाउन त्यसलाई बजेटरी सिस्टममा ल्याउनुपर्ने समेत […]
काठमाडौं । नेकपा (एमाले) को मधेस प्रदेशको अधिवेशन सरेको छ। आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो। नेकपा (एमाले)को २४ औं सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको […]
काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन्। उनीहरुले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए। त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ […]