२०८२ साउन २, शुक्रवार , ०१:२९:०४ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

विराटनगर । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिँदैछ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा आज दिउँसो करिब ३ बजेबाट सुरु हुनेछ । ५५ वर्षयता हुँदै आएको रथयात्रामा पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ । […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । उनी पाँच दिनअघि अस्पताल भर्ना भएका […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । अमेरिकी सेनाको १२ सदस्यीय टोली आज नेपाल आउँदै छ । भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली आज काठमाडौं आउन लागेको हो । ४० औं संस्करणको संयुक्त सैन्य […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौँ । नेकपा एमालेको दसौं महाधिवेशनपछि भएको प्रदेश अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न–गराउन दिएको निर्देशन लुम्बिनी प्रदेशमा अवज्ञा भएको छ। खुला र बन्द दुवै सत्रमा सम्बोधन गरेका अध्यक्ष ओलीले सर्वसम्मत […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । एसिया कप–२०२३ को सुपर फोरमा पाकिस्तानले विजयी सुरुआत गरेको छ । सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बंगलादेशविरुद्ध सात विकेटको सहज जित निकाल्यो । बुधबार गद्दाफी रंगशालामा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १९४ रनको […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै सहमहामन्त्री यादवमाथि रिपोर्टर्स क्लबमा भएको घटनाको […]

बुधवार, भदौ २०, २०८०

काठमाडौं । नेपालको संसदीय इतिहासको साक्षीका रुपमा रहेको ग्यालरी बैठक भवन सिंहदरबारको आडमै रहेर पनि जीर्ण अवस्थामा छ । २०७२ को महाभूकम्पले क्षति पुर्‍याएपछि यो भवन अहिलेसम्म संसद र सरकारको बेवास्तामा छ । सरकारले चासो […]

बुधवार, भदौ २०, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा खुकुरी प्रहार भएको छ । भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको छ । यादवलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले […]

बुधवार, भदौ २०, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा खुकुरी प्रहार भएको छ । आफूलाई राजावादी बताउने श्यामबहादुर सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार सापकोटा यादव रिपोर्टस क्लबमा बोल्दै […]

बुधवार, भदौ २०, २०८०

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा घरेलु उद्यमीहरुको संरक्षण गर्नु सरकारको कर्तव्य भएको बताएका छन् । बुधबारदेखि ५ दिनका लागि ललितपुरमा सुरु भएको महिला उद्यमी मेला–२०८० उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रिजालले […]

बुधवार, भदौ २०, २०८०