काठमाडौं । जापानले चन्द्र धरातलमा अवतरण गराउने उद्देश्यले यस वर्षको चौथो प्रयासका रुपमा अन्तरिक्षयानको सफल प्रक्षेपण गरेको छ । सबै कुरा योजनाअनुरूप अघि बढेमा अन्तरिक्षयानमा रहेको ‘मुन स्नाइपर’ नामक ल्यान्डर आउँदो फेब्रुअरीमा चन्द्रमा अवतरण गर्ने […]
काठमाडौं । नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४२ हजारभन्दा बढी नागरिकले ज्यान गुमाउने गरेको पाइएको छ । वातावरण विभागले सार्वजनिक गरेको प्रदूषणको अवस्थाबारे वार्षिक प्रतिवेदनमा यस्तो तथ्यांक उल्लेख छ । सन् २०२० देखि २०२२ सम्म […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा आसन्न चीन भ्रमणका एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई बोलाइएको थियो । तर उनी बैठकमा अनुपस्थित भएपछि परराष्ट्रमन्त्री […]
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष एवम् नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय सभापति मुकुन्द रिजालको पार्थिव शरीरलाई ११ बजेदेखि राष्ट्रिय सभागृहमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । ११ बजेदेखि […]
लुम्बिनी । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ। प्रदेश सभाको दोस्रो अधिवेशनको २४ औँ बैठक आज मध्याह्न १२ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ। करिब एक महिनापछि बस्न लागेको बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, […]
काठमाडौं । धादिङमा छोरामाथि खुर्पा प्रहार गरेर बाबु फरार भएका छन् । धुनीबेँसी नगरपालिका–९, रूपाकिटका ६० वर्षीय श्याम रञ्जितकारले ३० वर्षीय छोरा दिनेशमाथि खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार बेलुका करिब […]
काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निकट भविष्यमा हुने चीन भ्रमणको विषयमा छलफल गर्दैछन् । यसका लागि समितिले प्रधानमन्त्रीलाई नै समितिमा बोलाएको छ । समितिको बैठक बिहान साढे १० बजे […]
KATHMANDU : The health condition of Nepali Congress Joint General Secretary Mahendra Yadav, who was attacked with a sharp weapon on Wednesday, is said to be stable. Yadav is undergoing treatment at the Intensive Care […]
ओखलढुंगा । ओखलढुंगामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोसी गाउँपालिका–८, च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । एउटै साल […]