विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले पद तथा गोपनियताको शपथ लिएका हुन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले […]
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । […]
काठमाडौं । स्वीटरजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसका साथै सुवेदीलाई संयुक्त राष्ट्र संघका लागि नेपालको […]
काठमाडौँ । वैदेशिक रोजगारीका लागि कुवेत पुगेर अलपत्र परेका अधिकांश नेपाली युवाले कुवेतस्थित नेपाली दूतावास रोजगार दिने भनेको कम्पनी र म्यानपावर कम्पनीको पक्षमा रहेको गुनासो गरेका छन्। ‘यहाँस्थित नेपाली दूतावास जिम्मेवार कुरा गर्दैन। दूतावास पनि […]
काठमाडौं । अमेरिकी टेक्नोलोजी जायन्ट एप्पलले लगातार दुई दिनमा ठूलो गिरावट व्यहोर्दै २०० अर्ब अमेरिकी डलर गुमाएको छ । बिहीबारमात्रै चीनले सरकारी संस्था र कर्मचारीहरूलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको समाचार बाहिरिएको थियो । एप्पलमा दुई […]
काठमाडौं । म्यानमारसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि नेपाली टिमको सुरुआती–११ सार्वजनिक भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले किरण चेम्जोङको कप्तानीमा पहिलो रोजाई सार्वजनिक गरेका हुन् । म्यानमारस्थित थुवुन्न रंगशालामा हुने […]
बेइजिङ । उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीनजना घाइते भएको सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् । घटना बिहीबार अपराह्न इनर मंगोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा भएको राज्य प्रसारक चाइना […]
काठमाडौं । उच्च हिमाली क्षेत्रका राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रमा वैशाखदेखि नै यार्सागुम्बा अनुमति माग्न सकिने भएको छ । वन तथा वातावरण मन्त्रालयले यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिकाको मस्यौदा तयार पारेको […]
किमाथाङ्का । मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित संघर्ष समितिले विद्युत गृहस्थल र […]
काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा प्रश्नपत्र आउट गरेको घटनामा ५४ जना परीक्षार्थी कारबाहीमा परेका छन् । प्रहरी अनुसन्धानबाट कसुरदार ठहरिएका ती विद्यार्थीलाई काउन्सिलको भदौ १७ गतेको बैठकले कारबाहीको निर्णय गरेको हो । कारबाहीको […]