२०८२ जेठ १, बुधवार , ११:५३:१० बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ । उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजबाट सुरु भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम सुमदाय दिनभर पानी समेत नपिई व्रत बस्ने गर्छन्। जसलाई रोजा पनि भन्ने गरिन्छ। सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज […]

मङ्गलवार, फागुन २९, २०८०

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित पिपलचोकमा गए राति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–२ की ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । आज बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं । सत्तासाझेदार तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव […]

मङ्गलवार, फागुन २९, २०८०

लम्की । सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपालले पपुवा न्युगिनीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । २० ओभर खेलेको नेपालले ६ विकेट गुमाउँदै १९८ रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौँ । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले आफ्नो अर्धशतक पुरा गरेका छन् । उनले हङकङमा जारी त्रिकोणात्मक शृंखलाअन्तर्गत पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको मंगलबारको खेलमा अर्धशतक बनाएका हुन् । २७ वर्षीय कुशल […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितसँगको सहमति पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच आज जाँचबुझ आयोग बनाउनेसहितका चारबुँदे सहमतिपछि मिटरब्याजीपीडित बसिरहेको स्थानमा पुगेर […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । बैठक दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । संसदमा कांग्रेसले कस्तो भूमिका निभाउने भन्ने बारेमा बैठकमा छलफल हुने […]

मङ्गलवार, फागुन २९, २०८०