मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मा पानी तान्ने मोटरको तारबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। पथरीशनिश्चर–६ की ५६ वर्षीया शन्तिला भट्टराईको नुहाउने क्रममा मोटरको तारबाट करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी […]
मोरक्को । मोरक्कोमा शक्तिशाली भूकम्पमा परी हालसम्म ६३२ जनाको मृत्यु भएको छ भने ३२९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ । भुइँचालोमो ज्यान गुमाउने र घाइते हुने […]
जनकपुरधाम । कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई पक्षबिच झडप भएपछि बढ्दै गएको तनाव नियन्त्रण गर्न सर्लाही सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले शनिबार कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु शनिबार दिउँसो ५ बजेदेखि […]
विराटनगर । सार्वजनिक कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रश्न गर्ने एक युवक पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-१५ का अशोक लिम्बूलाई प्रहरीले पक्राउ गरी एक रात हिरासतमा राखेर छाडेको हो । जिल्ला प्रहरी कार्यालय […]
पोखरा । संचालनमा आएको ८ महिना पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको छ। शनिबार भुटानको ड्रुक एयर भूटानको पारोबाट यात्रु लिन पोखरा आएको थियो। उक्त जहाज शनिबार बिहान ६ बजेर ४० […]
दाङ । बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए […]
काठमाडौं । मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा चुनौती खडा गरेको चुनावी खर्च र भड्किलो प्रचारप्रसारको आमरुपमा आलोचना भएपछि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा निर्वाचन कानुन नै परिमार्जन गर्न लागिएको छ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, […]
काठमाडौं । चाडबाडमा मसलाका रुपमा अत्यधिक खपत हुने जिराको मूल्य दशैंको मुखमा दोब्बरभन्दा बढी भएको छ । जिराको मूल्य गत वर्षको यही बेलाको तुलनामा १२७ प्रतिशतले बढेको हो । १ माघ २०७९ मा जिराको प्रतिकिलो […]
बाँके । रोकिराखेको ट्रकमा यात्रुबहाक बस ठोकिँदा बाँकेमा सातजनाको मृत्यु भएको छ । दाङबाट भ्रमण गरेर बर्दिया फर्किँदै गरेको ना७ख २३२१ नम्बरको बस राप्तीसोनारी गाउँपालिका–८ शमशेरगन्ज नजिकै रोकिराखेको ट्रकमा शुक्रबार राति ठोकिँदा उक्त दुर्घटना भएको […]
खाँदबारी । सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेको छ । प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी हवल्दार […]