काठमाडौं । अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिस विस्थापित भएका छन् । शुक्रबार साँझको वर्षासँगै बाढीपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । हाइकुई आँधी र मनसुनले बिहीबारदेखि पर्ल नदी […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को आसन्न चीन भ्रमणका बारेमा छलफल गर्न सर्वदलीय बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा बसेको बैठक जारी छ । बैठकमा पूर्वप्रधानमन्त्री, संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता र […]
सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आज बिहानदेखि हटेको छ । कर्फ्यु हटे पनि ७२ घण्टासम्म कुनै पनि किसिमका भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधाज्ञा भने जारी छ । कृष्ण […]
विराटनगर । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ । पुनस् मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै अध्यादेश जारी गर्ने निर्णय गराएका थिए । कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका […]
काठमाडौं । बागमती प्रदेशसभा बैठक सञ्चालनका आइतबार सर्वदलीय बैठक बस्दै छ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् । गत असार २२ गते बजेट पारित गरेपछि बागमती […]
काठमाडौं । नेइमारले दुई गोल गर्दै ब्राजिलका लागि पेलेको कीर्तिमान पार गरेको दिन उनको टोलीले शनिबार बोलिभियामाथि ५–१ को जित निकाल्दै विश्वकपको दक्षिण अमेरिकी छनोटमा सुखद सुरुवात गरेको छ। अमेजन सहर बेलेममा नेइमारले दुई गोल […]
काठमाडौं । अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन् । भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा […]
काठमाडौं । नेपाली कांग्रेसले आज (आइतबार)देखि बिपी साहित्य महोत्सव, २०८० आयोजना गर्दै छ । पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा केन्द्रीय कार्यालय सानेपामा तीन दिनसम्म साहित्य महोत्सव गर्न लागेको […]
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन सुझाव दिएका छन् । प्रदेश आफूहरुको प्राथमिकताको विषय नै नभएको भन्दै उनले अहिलेको व्यवस्थाका संस्थापकहरु नै मिलेर सरकार […]
कालिकोट । कालिकोटको खाडाचक्र–१ मान्मको नावगैराबाट बिहीबार रातिदेखि बेपत्ता भएका आमा छोरा नेपालगन्जमा भेटिएका छन्। श्रीमानसँग झगडा परेर कालिकोट जिल्ला अदालतमा अंश मुद्दा हालेकी सान्नीत्रिवेणी–१ लुसा माइती भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका […]