२०८२ साउन २, शुक्रवार , ०२:४३:१५ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्धको खेलमा पाकिस्तानले पहिला बलिङ गर्ने भएको छ। एसिया कप अन्तर्गत सुपर फोरको खेल श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर बलिङको निर्णय लिएको हो। समूह चरणमा भारत […]

आइतवार, भदौ २४, २०८०

काठमाडौं । मस्तिष्कलाई धेरै कुराले प्रभाव पार्छ, त्यसमा भोक र खाना पनि पर्छ । भोक लाग्दा दिमागलाई कसरी प्रभाव पार्छ ? भन्ने विषयमा केही अध्ययन भएका छन् । राम्रो स्वास्थ्यका लागि खाना एकदम महत्वपूर्ण हुन्छ […]

आइतवार, भदौ २४, २०८०

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका सांसद खगेनसिङ हाङगामले ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएका छन् । शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा पार्टी कार्यकर्तामाझ उनले डीएसपी लिम्बू र उनको परिवारको ज्यान मार्ने […]

आइतवार, भदौ २४, २०८०

काठमाडौं । २० लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । स्रोत नखुलेको २० लाखसहित शनिबार दिउँसो नवलपरासी पश्चिमको सरावल गाउँपालिका–७, भुजहवास्थित झरही खोलाको पुलबाट दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नवलपरासी पश्चिमकै […]

आइतवार, भदौ २४, २०८०

काठमाडौं । बाग्लुङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गलकोट नगरपालिका–३, लमही बस्ने ८० वर्षीय लालबहादुर अधिकारी रहेका छन् । उनको शनिबार साँझ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कोठामा टर्च […]

आइतवार, भदौ २४, २०८०

काठमाडौं । शीर्षक परिवर्तन गर्ने सहमतिसँगै ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगिएको छ । चलचित्र विकास बोर्डको मध्यस्थतामा भएको यो सहमतिमा निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ-संगठनले हस्ताक्षर गरेका छन् । […]

आइतवार, भदौ २४, २०८०

पोखरा । कास्कीको पोखरामा सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रले सञ्चालन गरेको कालिका फ्युल सेन्टरको हाताभित्र दुई वटा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत प्राधिकरणका […]

आइतवार, भदौ २४, २०८०

काठमाडौं । सरकारी विद्यालयका माध्यमिक तहमा महिला शिक्षक १७.४ प्रतिशत मात्रै रहेको पाइएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा यस्तो तथ्यांक उल्लेख छ । प्रतिवेदनअनुसार यो […]

आइतवार, भदौ २४, २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्पष्ट पारेका छन् । इजिप्टको राजधानी कायरोमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा […]

आइतवार, भदौ २४, २०८०

काठमाडौं । नेपाली कांग्रेसको आयोजनामा आइतबारदेखि बीपी साहित्य महोत्सव, २०८० सुरु भएको छ । पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा केन्द्रीय कार्यालय सानेपामा साहित्य महोत्सव आयोजना गरिएको हो । […]

आइतवार, भदौ २४, २०८०