काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले अब वीर अस्पतालबाट उपचार सेवा दिने भएका छन् । उनी एक साताअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आबद्ध भएका हुन् । न्याम्समा डा। कोइराला भिजिटिङ प्रोफेसरका रूपमा […]
काठमाडौं । नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेलआज हुँदैछ । खेल म्यानमारको यांगुनस्थित मैदानमा नेपाली समयअनुसार अपराह्न सवा चार बजे सुरु हुनेछ । शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरी सकिएको थियो । पहिलो खेलमा […]
काठमाडौँ । हान्सी फ्लिकलाई जर्मन राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकबाट बर्खास्त गरिएको छ। जर्मनीको वुल्फ्सबर्गमा शनिबार भएको मैत्रीपूर्ण खेलमा जापानसँग ४–१ ले पराजित भएपछि फ्लिकलाई जर्मनीको प्रशिक्षकबाट बर्खास्त गरिएको हो। युरोपियन च्याम्पियनसिप आउन एक वर्षभन्दा कम […]
काठमाडौं । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा सुरक्षा जाँचका क्रममा […]
KATHMANDU : Prime Minister Pushpa Kamal Dahal has held consultations with the experts and stakeholders ahead of his visit to the People’s Republic of China. The PM held talks with the top leaders of major […]
विराटनगर । प्रदेशसभाको दोस्रो निर्वाचनपछि कोसी प्रदेशमा गएको पुस २४ गते नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भए । उनलाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)ले […]
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले इङ्ल्यान्डको तेस्रो श्रेणीको टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) को आइतबार सम्पन्न आकस्मिक कार्यसमिति बैठकले नेपाल र इङ्लिस टोलीबीच मैत्रीपूर्ण […]
काठमाडौँ । पुष्पकमल दाहाललाई छिमेकीहरूसँग सन्तुलित सम्बन्ध राख्न सुझाव दिइएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर सिधै उत्तरी छिमेकी मुलुक चीन जाने प्रधानमन्त्री दाहालको तयारी छ। असोज ५ गतेदेखि चीन भ्रमणमा जाने तयारीमा रहेका दाहालले […]
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। अहिले बिहान सुदूरपश्चिम, लुम्बिनी र गण्डकी […]
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकार पुरस्कारका लागि दरखास्त आह्वान गरेको छ । आज एक सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले खेलकुद पत्रकार पुरस्कारका लागि आवेदन माग गरेको हो । वार्षिक कार्यक्रमअनुसार पुरस्कार प्रदान […]