२०८२ साउन ३, शनिवार , ०५:३३:४६ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौँ । राजधानीमा नयाँ चलचित्र घर सञ्चालनमा आएको छ। शुक्रबार नयाँ बानेश्वरमा कलाकार हरिवंश आचार्य तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चलचित्र घर ‘आइएनआइ सिनेमाज’को उद्घाटन गरेका हुन्। यो चलचित्र घर कलाकारहरू दीपाश्री […]

शनिवार, भदौ ३०, २०८०

काठमाडौं । सरकारले यस वर्ष संविधान दिवसका अवसरमा विभूषण नबाँड्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसका अवसरमा दिँदै आएको विभूषण नबाड्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले विभूषणसम्बन्धी […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । लिबियाको पूर्वी क्षेत्रस्थित मरुभूमि सहर देरनामा आइतबार आएको आँधीमा १५ सयभन्दा धेरै मानिसको शव फेला परेको छ । ड्यानियल नामको आँधीले त्यहाँ ५ हजार ३ सयभन्दा धेरै मानिसको मृत्यु भएको र १० हजार […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीकै रुपनी गाउँपालिका–३, हर्दिया टोलकी ४५ वर्षीया सिलावती मुखिया रहेकी छन् । दुर्घटनामा घाइते भएकी उनको उपचारको क्रममा युनिक […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । न्यायपरिषदले ६० जना न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार बसेको न्यायपरिषद बैठकले ३४ जना उच्च अदालत र बाकी जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो । बैठकले उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । नेकपा (एमाले)ले संविधानसभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष स्व। सुवासचन्द्र नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको पार्टीको बैठकले आगामी असोज २ गते विचार […]

शुक्रवार, भदौ २९, २०८०

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) ले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय परिषद सदस्य अस्वीकार गरेका छन्। मनाङ ९ख० बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित मनाङेले सो पार्टीको केन्द्रीय परिषद सदस्य […]

शुक्रवार, भदौ २९, २०८०

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले विराटनगर महानगरपालिका अगाडि प्रदर्शन गरेको छ। शुक्रबार विराटनगर महानगरपालिका अगाडि र्‍यालीसहित पुगेका जसपाका कार्यकर्ताले दुव्र्यवहार गर्ने नगर प्रहरीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले विराटनगर महानगरपालिकाका मेयर नागेश […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुने विषय संसद्लाई जानकारी गराएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा समय लिएर उनले नेपालले यस वर्ष ४७ वटा अल्पविकसित देशको अध्यक्षता गर्दै प्रतिनिधित्व गरेर […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डाक्टर गोविन्द केसीले आफ्नो अनशन ३ महिनाका लागि स्थगित गरेका छन् । यसअघि साउन २९ गतेबाट अनशन बस्ने घोषणा गरेका उनले त्यो अनशन भदौ २९ गते अर्थात […]

शुक्रवार, भदौ २९, २०८०