फुङ्लिङ । ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा ९आइसीयू०का लागि जडान गरिएको उपकरण प्रयोगविहीन बनेका छन् ।प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो । आइसीयू सेवा सञ्चालनका लागि आवश्यक […]
काठमाडौँ । देशभरको स्वास्थ्य सेवा प्रभावित बनेपछि सरकार र चिकित्सकहरूबीच वार्ता सुरु भएको छ। नेपाल चिकित्सक सङ्घले आफूहरू असुरक्षित भएको बेला सेवा दिन नसक्ने र हेटौँडा घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै आज देशभरका स्वास्थ्य […]
चितवन । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् । चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन् […]
काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या साढे २७ हजार पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार गएको जनवरीयता सेप्टेम्बर १६ सम्म १७ हजार ५३५ जनामा संक्रमण पुष्टि भएको छ । डेंगीका […]
काठमाडौं । नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले साउदी अरबको रियादमा जारी आईडब्लूए वर्ल्ड च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले पुरुष १०९ केजी तौल समूहमा स्न्याच, क्लिन एण्ड जर्क र कुलमा गरी तीनवटा राष्ट्रिय कीर्तिमान […]
काठमाडौं । बाढीबाट बढी प्रभावित पूर्वी लिबियाको सहर डेरनामा संयुक्त राष्ट्रसंघले सहयोग गर्ने भएको छ । सो क्षेत्रको भ्रमणपछि लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि अब्दुलाये बाथिलिलेले यस्तो बताएका हुन् । बाथिलिले डेर्ना र […]
काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विष्फोटक पदार्थ विष्फोट भएको छ । उक्त विष्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ । विष्फोटका कारण राजमार्गको आधा […]
काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । उनीहरुले ओपीडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल जानुपर्ने बिरामीहरु उपचार सेवा पाउनबाट […]
Kathmandu : Prime Minister Pushpa Kamal Dahal embarked on a journey to New York on Saturday, leading a Nepali delegation to the 78th Session of the United Nations General Assembly (UNGA) being held at the […]
बाँके । बाँकेका थारू समुदायमा धार्मिक एवं सांस्कृतिक महत्वको अटवारी पर्वको रौनक छाएको छ। भदौ महिनाको कृष्ण अष्टमीपछिको शुक्लपक्षको पहिलो आइतवारका दिन थारू समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै आज अटवारी पर्व मनाउँदै छन। यो […]