काठमाडौं । एसिया कप–२०२३ को फाइनल खेल वर्षाका कारण प्रभावित बनेको छ । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादसा रंगशालामा हुने भारतविरुद्धको फाइनल खेलका लागि टस जितेर श्रीलंकाले ब्याटिङको निर्णय गरे पनि वर्षाका कारण खेल सुरु हुन […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुख व्यक्त गर्दै नेपालले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखिनै आत्मसात गर्ने असल नेता गुमाएको बताएका छन् । आइतबार राष्ट्रपति पौडेलले नेम्वाङको परिवारलाई एक समवेदना सन्देश पठाउदै राष्ट्रिय […]
काठमाडौं । अमेरिकाबाट हुलाकमार्फत पठाइएको गाँजासहित प्रहरीले विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पठाइएका पार्सलमा गाँजा फेला परेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ […]
काठमाडौं । एसिया कप–२०२३ को फाइनलमा भारतविरुद्ध श्रीलंकाले पहिलो ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादसा रंगशालामा केही बेरपछि सुरु हुने खेलका लागि भएको टस जितेर घरेलु टिमका कप्तान दासुन सनाकाले ब्याटिङको निर्णय […]
काठमाडौं । जिल्ला न्यायाधीशको २९ पदका लागि भएको परीक्षामा एक जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन् । गत २६ जेठमा न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश माग गर्दै गरेको विज्ञापनमा २११ जनाले लिखित […]
दाङ । दाङमा माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपहानगरपालिका –६ गोलौराका १३ वर्षका दामोदर भण्डारी रहेका छन् । माइक्रोबसको ठक्करबाट घाइते भएका भण्डारीको आइतबार बिहान ११ बजे […]
काठमाडौं । टर्की सेनाले उत्तरी इराकमा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लक्षित दुई हवाई आक्रमण गरेको छ । प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)का नेताहरू लुकेको स्थानलाई लक्षित गरी आक्रमण गरिएको हो । जुन ३१ ठाउँमा […]
काठमाडौँ । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बिरामीको बिचल्ली भएको छ। संघको आह्वानमा आइतबार देशभरका सरकारी र निजी अस्पतालको आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प हुँदा बिरामीको बिचल्ली भएको हो। हेटौँडास्थित सन्चो अस्पतालमा […]
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका–४, मोतिपुरमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीया भेडियनदेवी माझी रहेकी छन् । शनिबार आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा चुलोमा आगो लाग्दा जलेर […]
काठमाडौं । तिहारमा सेलरोटी, दशैंमा खसीको पक्कु, असार १५ मा दही-चिउरा भनेजस्तै दर तीजको विशेष खान्की हो । दर एउटा भोजन मात्रै होइन, यो संस्कृति र मानिसको मानसिकतासँग जोडिएको विषय पनि हो । दर शब्दको […]