२०८२ साउन २, शुक्रवार , ०५:१२:२३ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । भारतले क्यानडाका एक उच्च कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दिएको छ । भारतका लागि क्यानडाका राजदूतमार्फत मंगलबार यस्तो निर्देशन दिइएको हो । खालिस्तानीको हत्या प्रकरण : क्यानडाले निष्कासन गर्‍यो रअ प्रमुख, भारतसँग […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । क्यानडाले एकजना शिख नेताको हत्या आरोपमा भारतका एक कूटनीतिज्ञलाई देश निकाला गरेको छ । यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार संसदमा सम्बोधन गर्ने क्रममा भारत सरकारको एजेन्टले जून महिनामा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । १९औं एसियन गेम्स (एसिडाड) अन्तर्गत आज नेपालको पुरुष राष्ट्रिय भलिबलमा प्रतिस्पर्धा गर्दैछ । एसियाडको उद्घाटन समारोहच सेप्टेम्बर २३ देखि सुरु हुने भएपनि भलिबल, फुटबल र क्रिकेट खेल आजदेखि नै सुरु हुँदैछ । पुरुष […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज (मंगलबार) बस्दै छ । बैठक शेखरको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । विराटनगरका पाँच स्थानमा आजदेखि दुई महिना प्रदर्शन गर्न नपाइने भएको छ । प्रदेशको नामलाई लिएर हुनसक्ने सम्भावित प्रदर्शनलाई रोक्न प्रशासनले विराटनगरका पाँच स्थानमा प्रदर्शन तथा भेला हुन रोक लगाएको छ । प्रदेशको नामप्रति […]

सोमवार, असोज १, २०८०

काठमाडौं । सभामुख देवराज घिमिरले हिन्दु महिलाले महादेवको पूजा आराधना गरी मनाउने हरितालिका तिजका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, […]

सोमवार, असोज १, २०८०

वाशिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटघाट भएको छ। आज सम्पन्न सो भेटमा उनीहरु बीच विश्व […]

सोमवार, असोज १, २०८०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०४ जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । प्राधिकरणले भदौ ३१ गतेको निर्णयबाट निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरहरुको सरुवा गरेको हो । सरुवा हुनेहरु अधिकांश कार्यालय प्रमुखहरु छन् […]

सोमवार, असोज १, २०८०

काठमाडौं । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी […]

सोमवार, असोज १, २०८०