२०८२ असार ३२, बुधवार , ०३:३७:५७ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । संविधान दिवसको अवसर पारेर बुधबारदेखि काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आउँदैछ । सूर्यविनायक-रत्नपार्क सडक खण्डमा चल्ने द्रुत बस सेवाको उदघाटन बिहान ९ बजे हुने छ । उदघाटनको दिन भौतिक पूर्वाधार […]

बुधवार, असोज ३, २०८०

काठमाडौं । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान […]

बुधवार, असोज ३, २०८०

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यान नेतृत्वको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटवार्ताका क्रममा मन्त्री […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिदिएका छन् । मन्त्रिपरिषद्को सिफारिसबमोजिम भोलिदेखि लागु हुने गरी संविधान दिवसको अवसरमा माफी मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । बुधबारदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको मूल्य पुनः बढाइएको छ ।राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको हो ।संघका सचिव देव गिरीका अनुसार जिउँदो ब्रोइलरको […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्ने बेला नभएको बताएका छन् । पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा मंगलबार पार्टी कार्यालयमा गरिएको कार्यक्रममा अध्यक्ष ओलीले अब संविधान संशोधन गर्दा विचार पु¥याएर मात्र […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । एसियन गेम्स अन्तर्गत नेपालको पुरुष भलिबल टिम पहिलो खेलमा बहराइनसँग ३–१ सेटले पराजित भएको छ । पहिलो सेट जिते पनि त्यसपछि लगातार ३ सेट हारेपछि नेपालले पहिलो खेलमा नै हार बेहोरेको हो । […]

मङ्गलवार, असोज २, २०८०

विराटनगर । कोसी नाम खारेज गर्न माग गर्दै पहिचानवादीले मंगलबार मोटरसाइकल र्‍याली र विरोधसभा आयोजना गरेका छन् । सुनसरीको इटहरीबाट निकालिएको र्‍याली विराटनगरको महेन्द्र चोकमा पुगेर विरोधसभामा परिणत भएको हो ।‌ प्रदेश सभाबाट गएको फागुन […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौँ । साफ यू-१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ। मंगलबार पत्रकार सम्मेलन आयोजना गरी अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियनसिपको तयारी पूरा भएको बताएको हो। खेल बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरु हुनेछ। सम्मेलनमा […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाडौं महानगरपालिका अगाडि उभिएर विरोध प्रदर्शन थालेका छन् । मंगलबार दिउँसो १ बजेदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएका उनीहरुले ७७ घण्टासम्म यसरी […]

मङ्गलवार, असोज २, २०८०