२०८२ असार ३२, बुधवार , ०६:१९:४१ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

न्यूयोर्क । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन। राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोध गर्न देशभरका शिक्षकहरुले काठमाडौंमा प्रदर्शन थालेका छन् । विद्यालय बन्द गरेर काठमाडौंमा भेला भएका उनीहरु माग सम्बोधन नहुँदासम्म नफर्किने अडानमा छन् । शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक स्कुलका विद्यार्थीहरु मारमा […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले असोज ३ गते राति २ बजे वाग्मती नदीबाट एक व्यक्तिको सकुशल उद्धार गरेको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ कटुवाल दहस्थित वाग्मती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यशैलीमा प्रश्न उठाउँदै युवाहरुले राष्ट्रिय सभा गृह अगाडि गरिरहेको विरोध प्रदर्शनमा बिहीबार फरक दृश्य देखिएको छ । फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले […]

बुधवार, असोज ३, २०८०

काठमाडौं । कञ्चनपुरको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका अहेब नरेन्द्रप्रसाद गैरेमाथि मादक पदार्थ सेवन गरेका व्यक्तिले बिनाकसुर कुटपिट गरेको पाइएको छ । केन्द्रले बुधबार विज्ञप्ति जारी गर्दै असोज २ गते राति ड्युटीमा रहेका गैरेमाथि अस्पताल आएका […]

बुधवार, असोज ३, २०८०

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले ल्याएको शिक्षा विधेयक स्वीकार गर्न नसकिने बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत शाहले सरकारले ल्याएको शिक्षा विधेयक स्वीकार गर्न नसकिने बताएका हुन्। उनले भनेका छन्, संघीय तहले प्रस्तुत […]

बुधवार, असोज ३, २०८०

काठमाडौं । शासनको तेस्रो कार्यकालमा आफ्नो भव्य दृष्टिकोण सफल बनाउनका लागि चिनियाँ राष्ट्रपति सी जिन फिङले वफादारहरूलाई शीर्ष स्थानमा राखेका थिए । सीको अपेक्षा थियो, ‘वफादारहरूले आफ्नो दृष्टीकोण सहजताका साथ कार्यान्वयन गर्नेछन् ।’ तर एक […]

बुधवार, असोज ३, २०८०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी एकताका विषयमा नेपाल समाजवादी पार्टी (नेसपा)का एक अध्यक्ष महिन्द्र राय यादवलाई मात्रै पत्र पठाएपछि अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका नेताहरूले आपत्ति जनाएका छन् । गएको भदौ ३० गतेको मितिमा […]

बुधवार, असोज ३, २०८०

काठमाडौँ । माइतीघर मण्डलामा धर्नामा रहेका मेडिकल शिक्षालयहरूले आन्दोलन स्थगित गरेका छन् । सरकारले माग पुरा गर्ने प्रतिबद्धता जाहेर गर्दै वार्ता समिति गठन गरेपछि उनीहरूले एक महिनाभन्दा लामो समयदेखि जारी राखेको आन्दोलन स्थगित गरेका हुन् […]

बुधवार, असोज ३, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकताको लागि भन्दै पत्राचार गरेपछि नेपाल समाजवादी पार्टीभित्र खैलाबैला सुरु भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले अध्यक्ष महेन्द्र राय यादवलाई सम्बोधन गर्दै पत्र […]

बुधवार, असोज ३, २०८०