२०८२ असार ३१, मङ्गलवार , १२:५९:०४ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । शिक्षक आन्दोलनका कारण काठमाडौंको यातायात अस्तव्यस्त भएपछि त्यसको असर संसदीय समितिका बैठकहरुमा पनि परेको छ । यातायात अस्तव्यस्त भएपछि सांसदहरु बैठकमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध समिति र अर्थ समितिको बैठमा गणपूरसक संख्या नै […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सात दिने भ्रमणको औपचारिक घोषणा गरेको हो […]

बिहिवार, असोज ४, २०८०

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा सञ्चालित ४० वर्षभन्दा माथिको उमेर समूहको दौड प्रतियोगिताको पुरुषतर्फ गणेशबाबु निरौला र महिलातर्फ सविता गौतम प्रथम भएका छन्। संविधान दिवसको अवसरमा बिहीवार आयोजित प्रतियोगिता जिल्ला समन्वय समितिको प्रवेशद्वार अगाडिबाट सुरु भएको […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकलाई विद्यालय बन्द नगर्न आह्वान गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले विधेयकमा रहेका कमी–कमजोरी हटाउने जिम्मा सांसदहरूले लिने बताएका हुन् । “विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू […]

बिहिवार, असोज ४, २०८०

काठमाडौँ । सर्पको टोकाइबाट सिन्धुलीमा ६५ बर्सिया महिलाको मृत्यु भएको छ । दुधौली नगरपालिका–६ स्थित हर्षाही बस्ने जानुकी माझीको सर्पले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । असोज ३ मा सर्पले टोकेपछि […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपको पाँचौँ संस्करण आजदेखि नेपालमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा बिहीबार दुई खेल हुनेछन् । यो संस्करणमा दक्षिण एसियाका ६ टिम सहभागी छन् । फुटबल एसोसिएसनको विवादका कारण […]

बिहिवार, असोज ४, २०८०

काठमाडौँ । गृहमन्त्रीको पहलमा आन्दोलनकारी शिक्षकसँगको भएको पहिलो वार्ता निष्कर्षविहीन भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज बिहान विद्यालय बन्द गरेर सडकमा आएका शिक्षकहरूसँग भएको वार्ता निष्कर्षविहीन भएको बताइएको छ। गृह मन्त्रालयमा भएको […]

बिहिवार, असोज ४, २०८०

KATHMANDU : Police have arrested three people on charges of gang-raping a young woman. The arrested suspects, aged between 22 and 28, hail from Bhageshwar Rural Municipality-3 in Dadeldhura. An additional 18-year-old youth, believed to […]

बिहिवार, असोज ४, २०८०

झापा। भाटभटेनी सुपरमार्केटले आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । झापाको बिर्तामोडमा बिहीबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले धार्मिक विधिअनुसार शुभारम्भ गरेका हुन् । यसअघि भाटभटेनीले जनकपुरमा स्टोर सञ्चालनमा ल्याएको थियो। ग्राहकको चाहना र मागअनुसार आफूहरू […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । दुई सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार र साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाम नरित्तिउञ्जेलसम्म सरकारले चिनी आयात गर्ने अनुमति नदिएपछि देशभर चिनीको हाहाकार भएको खुलेको छ । सरकारले बजार मूल्यमा हस्तक्षेप गर्न र एकाधिकार […]

बिहिवार, असोज ४, २०८०