२०८२ असार ३१, मङ्गलवार , ०७:०५:१९ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले विशिष्ट व्यक्तिहरुलाई मापदण्ड विपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको बैठकले भीभीआईपी र भीआईपीहरुलाई मापदण्ड विपरीत उपलब्ध […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । अमेरिकाको उत्तरी क्यारोलिनामा गुगल म्यापले देखाएको बाटो हुँदै जाँदा भत्केको पुलमा खसेर एकजनाको मृत्यु भएको छ । परिवारले कम्पनीविरुद्ध लापरबाहीको मुद्दा दायर गरेको छ । फिलिप प्याक्सन नाम गरेका व्यक्ति २०२२ को सेप्टेम्बर […]

बिहिवार, असोज ४, २०८०

काठमाडौँ । नेपाली कांग्रेसले चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्य मनोनीत गरेको पार्टी […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वर सडकमा आन्दोलनका कारण विद्यालय बन्द भएको महानगरले जनाएको छ । बन्द भएको विद्यालयमा विद्यार्थी आए पनि फर्किनुपरेको थियो […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । संविधान दिवस २०८० को अवसरमा बुधबार ६७० कैदीबन्दी छुटे । राष्ट्रपति रामचन्द्र पौडेलले फौजदारी कसुरमा जेल जीवन भुक्तान गरिरहेका उनीहरूलाई आममाफी दिएपछि उनीहरू जेल मुक्त भएका हुन् । यसरी जेल मुक्त हुनेहरूमा जघन्य […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । डडेलधुरामा सामूहिक बलात्कारको आरोपमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार एक युवतीले दिएको उजुरीका आधारमा दुई दिनअघि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरू भागेश्वर गाउँपालिका-३ का हुन्। घटना अनुसन्धानकै […]

बिहिवार, असोज ४, २०८०

काठमाडौँ । बुधबारदेखि आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीहरूले सडकमै हाजिरी गर्दै आएका छन् । आन्दोलनका लागि देशभरबाट काठमाडौँ आएका शिक्षक कर्मचारीहरूले सडकमा हाजिरी गर्न थालेका हुन् । प्रत्येक जिल्ला जिल्ला र पालिकामार्फत प्रतिनिधित्व गरेर शिक्षक कर्मचारीहरू […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । खालिस्तानी अभियानकर्ता हरदीप सिंह निज्जरको मृत्युलाई लिएर भारत र क्यानडाबीचको कूटनीतिक तनाव बढ्दै गएको छ । यसबीच क्यानडामा भारतीय भिसा सेवा अर्को सूचना नआएसम्मका लागि निलम्बन गरिएको बताइएको छ । ग्लोबल भिसा आउटसोर्स […]

बिहिवार, असोज ४, २०८०

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ जाने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक गृहजिल्ला जान लागेका हुन् । व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटनका लागि असोज ६ गते राष्ट्रपति […]

बिहिवार, असोज ४, २०८०

सुनसरी। सुनसरीमा दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती […]

बिहिवार, असोज ४, २०८०