२०८२ जेठ १, बुधवार , ०९:३१:०१ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरुलाई बेइमान भन्नुअघि आफ्नो विगत सम्झिन आग्रह गरेका छन् । कांग्रेसले गठबन्धन बदल्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयलाई राजनीतिक बेइमानी भनेको छ । बुधबार संसदमा प्रधानमन्त्रीले राखेको […]

बुधवार, फागुन ३०, २०८०

काठमाडौं । एक महिनादेखि काठमाडौंबाट बेपत्ता एक जना युवतीको हत्या भएको खुलेको छ । कक्षा १२ मा अध्ययनरत् सुस्मा लामा २२ माघदेखि सम्पर्कविहीन थिइन् । उनको शव एक महिनापछि तारेभिरको जंगलबाट उत्खनन् गरिएको जिल्ला प्रहरी […]

बुधवार, फागुन ३०, २०८०

काठमाडौ । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच खेल हुँदैछ। हङकङको मोङककमा अबको केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ्ग गर्ने निर्णय गर्दै पीएनजीलाई […]

बुधवार, फागुन ३०, २०८०

काठमाडौँ । बिरामी अवस्थामा रहेका बझाङका दीपक बहादुर धामीलाई नेपाल एयरलाइन्सले मलेसियाबाट नेपाल ल्याउन नमानेको खुलेको छ। मलेसियास्थित नेपाली राजदूतावासको सहयोगबाट सबै प्रक्रिया मिलाएर विमानस्थल जादा नेपाल एयरलाइन्सका कर्मचारीहरुले पीडित धामीलाई यो वा त्यो बाहानामा […]

बुधवार, फागुन ३०, २०८०

हेबेई । उत्तरी चीनको हेबेई प्रान्तको लाङफाङमा बुधबार बिहान विस्फोट भएको छ । यस घटनाको भिडियो चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले सामाजिक सञ्जालमा शेयर गरेको छ । भिडियोमा धुवाँको ठुलो मुस्लो देखिएको छ, धेरै सवारी […]

बुधवार, फागुन ३०, २०८०

रौतहट । रौतहटको गौर नगरपालिकालाई उत्कृष्ट नगरको सम्मान प्रदान गरिएको छ। देशभरका सम्पूर्ण नगरपालिकामध्ये गौरले सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो। नेपाल नगरपालिका संघको ३१ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित […]

बुधवार, फागुन ३०, २०८०

काठमाडौ । नुवाकोटको किस्पाङ गाउँपालिका-५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । पचपन्न वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ […]

बुधवार, फागुन ३०, २०८०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले पार्टीभित्र देखिएको विवाद घरझगडा नभएको बताएका छन् । आफू र पार्टी अध्यक्ष रन्जीता श्रेष्ठबीच भएको असमझदारी घर झगडा नभई राजनैतिक रहेको बुधबार सामाजिक सञ्जालमा लेख्दै स्पष्ट पारेका […]

बुधवार, फागुन ३०, २०८०

अमेरिका । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आधा वर्षको मिसन समाप्त गरेर चार मुलुकका चार अन्तरिक्ष यात्री मंगलबार स्पेसएक्ससँग पृथ्वी फर्किएका छन् । उनीहरूको क्याप्सुल बिहानको अँध्यारोमा सम्पूर्ण अमेरिकाभर फैलियो र फ्लोरिडाको पेनह्यान्डल नजिकै मेक्सिको खाडीमा खस्यो […]

बुधवार, फागुन ३०, २०८०

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले विधान संशोधनका लागि आगामी वैशाखमा महाधिवेशन आयोजना गर्ने भएको छ । यही फागुन २७ देखि २९ सम्म बनेपामा सञ्चालित केन्द्रीय कार्यसमिति बैठकले मौजुदा विधानमा समसामयिक संशोधन गर्न महाधिवेशन आयोजना गर्ने […]

बुधवार, फागुन ३०, २०८०