काठमाडौं । आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने जिम्मा गृहमन्त्रीले पाएका छन् । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका अनुसार शिक्षकहरूले शिक्षमन्त्रीसँग वार्ता नगर्ने अडान राखेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मा दिइएको हो । नेपाली कांग्रेसका उपसभापति […]