२०८२ असार ३१, मङ्गलवार , ०८:४७:४८ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । नेपालमा डेंगी संक्रमितको संख्या २८ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखाको तथ्यांक अनुसार यो वर्ष जनवरीयता हालसम्म २८ हजार नौ जनामा संक्रमण पुष्टि भएको छ । डेंगीबाट जुलाइयता १५ जनाको […]

शुक्रवार, असोज ५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलबीच भेटवार्ता भएको छ । अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको ‘साइडलाइन’मा उनीहरूबीच स्थानीय समयानुसार बिहीबार भेटवार्ता भएको हो । “न्युयोर्कस्थित संयुक्त […]

शुक्रवार, असोज ५, २०८०

काठमाडौं । आन्तरिक छलफलका लागि भन्दै सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता रोकिएको छ । शुक्रबार बिहान ९ बजे आन्दोलनरत शिक्षकसँग सरकारले छलफल गर्ने भनिएको थियो । तर, आन्तरिक छलफलमा दुवै टोली जुट्ने भन्दै वार्ताको समय […]

शुक्रवार, असोज ५, २०८०

चितवन । चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट एक जना र गोहीको आक्रमणबाट एक […]

शुक्रवार, असोज ५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक साता लामो चीन भ्रमण आजदेखि सुरु हुने भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट सिधै आज चीनको हाङजाओ प्रस्थान […]

शुक्रवार, असोज ५, २०८०

काठमाडौं । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । क्यान्सर रोगबाट पीडित भट्ट काठमाडौंको बीर अस्पतालमा उपचाररत थिए । उनका छोरा आकाशले बिहीबार राति १० बजेर २५ मिनेटमा बुवाको निधन भएको जानकारी दिएका छन् […]

शुक्रवार, असोज ५, २०८०

दाङ । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहमा झडपमा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेका छन् । बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा घाइते भएकाहरुमध्ये […]

शुक्रवार, असोज ५, २०८०

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा तोडफोड भएको छ । सुधार गृहमा राखिएकाहरुले नै गएराति तोडफोड गरेका हुन् । उनीहरुले सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुंगा र […]

शुक्रवार, असोज ५, २०८०

काठमाडौँ । नेपाली क्रिकेटर ललितनारायण राजवंशीले १९औं एसियाली खेलकुद गुमाउने भएका छन् । चीनको हानझाओ सहरमा असोज ६ देखि १९औं एसियाली खेलकुद हुँदै छ । सोही एसियाली खेलकुदको अभ्यासका क्रममा ललित घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) […]

शुक्रवार, असोज ५, २०८०

काठमाडौं । १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ । चीनको हान्झाउमा शनिवार औपचारिक उद्घाटन हुने १९औं एसियाड अन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरु यसअघि नै सुरु भइसकेका छन् । त्यसमा […]

शुक्रवार, असोज ५, २०८०