२०८२ असार ३१, मङ्गलवार , ०६:१३:३८ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

विराटनगर । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को कोशी प्रदेश समिति पुनर्गठन भएको छ । शनिबार इटहरिस्थित प्रदेश कार्यालयमा आयोजित कार्यक्रमबाट दीपक याक्खाको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा सविता यादव, प्रेम […]

आइतवार, असोज ७, २०८०

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले चन्द्रयान–३ को विक्रम ल्यान्डर र प्रज्ञान रोभरसँग सम्पर्क स्थापित गर्न थप १४ दिन कुर्ने बताएको छ । इसरोले चन्द्रयान–३ को ल्यान्डर र रोभरलाई चन्द्रमामा अर्को सूर्यास्त नहुँदासम्म सम्पर्क […]

आइतवार, असोज ७, २०८०

प्रिस्टिना । कोसोभोमा एक प्रहरी अधिकृतको हत्या भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । गस्तीमा रहेको प्रहरी टोलीमाथि सर्बियासँगको सीमाना नजिक आपराधिक समूहले आक्रमण गर्दा ती प्रहरी अधिकृतको मृत्यु भएको हो । […]

आइतवार, असोज ७, २०८०

काठमाडौँ । राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले आइतबार आन्दोलनलाई जारी राख्दै राजधानीमा प्रदर्शन गरेका छन् । शनिबार पनि माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको थियो । यसअघि नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन […]

आइतवार, असोज ७, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि हात नपरेको बताएका छन् । एसियाली खेलकुदमा भाग लनि चीन जानुअघि आइतबार कामठाडौंमा बिदाइपछि पत्रकारसित कुरा गर्दै […]

आइतवार, असोज ७, २०८०

सुर्खेत । १३ वर्षीया बालिकालाई अपहरण गरी कांक्रेविहारको जंगलमा लगेर बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगरको एक निजी स्कुलमा अध्ययनरत १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका २५ […]

आइतवार, असोज ७, २०८०

हाङझाउ । आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको पहिलो स्वर्णपदक जितेको छ । महिला डुंगा दौडमा चीनले पहिलो स्वर्ण हासिल गरेको हो । ‘लाइटवेट डबल स्कल्स रोइङअन्तर्गत आज भएको फाइनलमा जोउ जियाकी र किउ सिउपिङले […]

आइतवार, असोज ७, २०८०

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुगेका छन् । उनी शनिबार हाङजाउ आइपुगेका थिए । प्रधानमन्त्री प्रचण्ड आइतबार स्थानीय समयानुसार बिहान ११ बजे बेइजिङ आइपुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले […]

आइतवार, असोज ७, २०८०

झापा । झापाको मेचीनगर–१० धुलाबारीकी ८० वर्षीया पन्नादेवी साह हरेक बिहान बगैँचामा फूल टिप्ने गर्थिन् । पूजापाठका लागि आफ्नो र छिमेकीका आँगनमा फूल टिप्ने आम चलनै छ तराईतिर । गत असार १८ गते बिहान ५ […]

आइतवार, असोज ७, २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा चढेन । परिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको […]

आइतवार, असोज ७, २०८०