२०८२ असार ३०, सोमवार , ११:४१:०७ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । सुन तस्करीबारे अनुसन्धान गर्न गठन गर्ने भनिएको आयोगका विषयमा सत्तारूढ दल र प्रतिपक्षीबीच सहमति जुट्न सकेन । संसद्‌मा राष्ट्रिय हैसियत भएका सात दलबीच गत भदौ ६ गते नै भएको असोज ५ गते देखि […]

आइतवार, असोज ७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी एक मुद्दामा सर्वोच्च अदालतले २८ मंसिरमा निर्णय सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले सात वर्ष पुरानो मुद्दामा आइतबार निर्णय सुनाउने […]

आइतवार, असोज ७, २०८०

काठमाडौं । भोजपुरमा बलात्कारको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । भोजपुर नगरपालिका–३, दावारबे टोलका ७२ वर्षीय मानबहादुर श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । १४ वर्षीया एक बालिकाको बलात्कार गरेको आरोपमा उनलाई पक्राउ […]

आइतवार, असोज ७, २०८०

मोगादिसु । मध्य सोमालियामा भएको आत्मघाती आक्रमणमा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । अन्य ४५ जना घाइते भएका छन् । एकजना आत्मघाती हमलाकारीले विस्फोटक पदार्थले भरिएको ट्रकलाई शनिबार बेलेडवेन सहरको सुरक्षा चौकीमा ठोक्काउँदा […]

आइतवार, असोज ७, २०८०

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ। अघिल्लो सातामा लगातार ३ दिनको कारोबारमा बढिरहेको नेप्से साताको पहिलो दिन आइतबार गिरावट आएको हो। आइतबार नेप्से परिसूचक १९.४२ अंक घटेर २०१०.३५ बिन्दुमा झरेको […]

आइतवार, असोज ७, २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ। महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री […]

आइतवार, असोज ७, २०८०

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को दुई महिना साउन र भदौमा करिब ९ सय वटा विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार दुई महिनामा ९ सय वटा विद्युतीय जिप, कार र […]

आइतवार, असोज ७, २०८०

काठमाडौं । यो वर्ष नेपालमा डेंगी संक्रमितको संख्या २९ हजारनजिक पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता हालसम्म २८ हजार ८०३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । डेंगीका कारण जुलाईयता […]

आइतवार, असोज ७, २०८०

काठमाडौं । नेपाल सरकारले एक वर्षको अवधिमा १९ अर्ब रुपैयाँ कर छुट तथा फिर्ता दिएको छ । आन्तरिक राजस्व विभागले अब वार्षिक रुपमा कर छुट तथा फिर्ताको विवरण सार्वजनिक गर्ने गरी अध्ययन सुरु गरेको छ […]

आइतवार, असोज ७, २०८०

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्। नयाँ दिल्लीमा आयोजना हुने १३ औं इन्डो-प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लीन शर्मा भारत गएका हुन्। शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले […]

आइतवार, असोज ७, २०८०