२०८२ असार ३०, सोमवार , ०३:२२:५६ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेका मुख्य शासकहरुले संघीयता मजबुत पारेर देश बदल्न कन्जुस्याई गर्न नहुने बताएका छन्। उनले शासकले कन्जुस्याई गर्दा स्थानीय तह र प्रदेशहरु अधिकार नपाएको पनि स्वीकारेका छन्। अहिलेका मुख्य तीन दाहाल, […]

सोमवार, असोज ८, २०८०

बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओत्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका छन् । हाल चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले […]

सोमवार, असोज ८, २०८०

रेसुंगा । गुल्मीमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको गौमुखी गाउँपालिका–३ का १७ वर्षीय डोरबहादुर घर्ती रहेका छन् । रेसुंगा नगरपालिका–३, भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणधीन घरमा माथिबाट पहिरो […]

सोमवार, असोज ८, २०८०

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएको अस्थायी एकीकृत आवास कक्ष सोमवार पीडित परिवारलाई हस्तान्तरण गरिएको छ। साउन ७ गतेबाट निर्माण कार्य सुरु गरी २ महिनाको अवधिमा असोज ७ गते सम्पन्न गरी […]

सोमवार, असोज ८, २०८०

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले केही क्षेत्रमा सुरक्षा ‘थ्रेट’ बढेको बताएका छन् । उनले केही घटनाक्रमले साम्प्रदायिक सद्भाव बिग्रने हो कि भन्ने चिन्ता थपिएको उल्लेख गरे । उनले भने, “कतिपय छिमेकी र वैश्विक […]

सोमवार, असोज ८, २०८०

काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ । दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोलले हरायो । नेपाललाई जिताउन प्रशान्त […]

सोमवार, असोज ८, २०८०

काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक ५.८९ अंकले घटेर २००४.४५ को विन्दुमा बन्द भएको हो । आइतबार २०१०.३५ को विन्दुमा बन्द भएको नेप्से […]

सोमवार, असोज ८, २०८०

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको पहिलो अधिवेशन आजदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे । अधिवेशनले वाग्मती प्रदेशमा नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिमा […]

सोमवार, असोज ८, २०८०

उदयपुर। उदयपुरको बेलका नगरपालिका–५, खारखोलाको एक पुरुषको डेंगी संक्रमणबाट मृत्यु भएको छ । खारखोलाका ४० वर्षीय विजय लिम्बूको डेंगीको संक्रमणबाट मृत्यु भएको नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिए । गत सातादेखि डेंगी संक्रमणबाट सिकिस्त बिरामी […]

सोमवार, असोज ८, २०८०

काठमाडौं । वाणिज्य विभागले कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल गरेको छ । कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चिनीको गोदाम सिल गरेको हो । […]

सोमवार, असोज ८, २०८०