काठमाडौं । साफ यु–१९ च्याम्पियनसिपमा नेपालले फाइनल पुग्न बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । समूह एको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपालले समूह बीको विजेता टिम भारतसँग खेल्न […]
काठमाडौँ । चीनमा जारी १९औं एसियाली खेलकुद अन्र्तगत नेपालले क्रिकेटमा आज १३ वटा किर्तिमान राखेको छ। आज नेपालले पहिलो चोटी अन्र्तराष्ट्रिय क्रिकेट खेलेको मंगोलियामाथि २ सय ७३ रनको फराकिलो जित हातपार्दै इतिहास रचेको हो। टस […]
रुकुमपश्चिम । रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक वडाध्यक्ष छन् । अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चारजनालाई […]
काठमाडौं । विद्यालय शिक्षाको विरोधमा आन्दोलनरत राहत शिक्षकहरुले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् । सरकार र शिक्षक […]
काठमाडौं । गृह मन्त्रालयले ४ महिनादेखि सम्पर्कविहीन प्राविधिक प्रहरी निरीक्षकहरूलाई सात दिनभित्र हाजीर हुन निर्देशन दिएको छ। गृह मन्त्रालयले बुधबार जारी गरेको सूचना अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा. केशव श्रेष्ठ […]
काठमाडौँ । रसुवाको दुग्ध विकास संस्थानद्वारा सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ। चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको […]
काठमाडौं । काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ईःका प्रतिनिधिबीचको वार्ता अनिश्चित बनेको छ । मंगलबार भएको वार्ता सात घण्टा बसेर निष्कर्षविहीन बनेको थियो । समितिले तयार पारेको ड्राफ्टको बुँदा नम्बर ४ मा साविकमा फुटपाथ तथा […]
काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेशको जारी अधिवेशन अन्तर्गत मतदाता नामावली प्रकाशन भएको छ । एक हजार १६५ जनाको प्रारम्भीक नाम टाँसिएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन प्रक्रिया सुरु भएको हो । अन्तिम […]
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासा पुगेका छन् । सिचुआन एअरलाइन्स मार्फत स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित गोंगार विमानस्थलमा अवतरण गरेका […]
काठमाडौं । हेटौँडामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–४, भैरव रोड बस्ने १० वर्षीय संसाद अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार अन्सारी घर परिवारसहित हेटौँडा–१, स्थित सब्जि मन्डि नजिक […]