२०८२ असार २९, आइतवार , ०३:१५:४५ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । सेयर बजारमा भारी गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ३३.२० अंकको गिरावट हुँदा १९७१.१० को विन्दुमा बन्द भएको छ । मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा […]

आइतवार, असोज १४, २०८०

काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० प्रतिनिधि सभामा पेश भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक सभामा पेश गरेका हुन् । गत भदौ २७ गते मन्त्री […]

आइतवार, असोज १४, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघमा नेपाल यसपटक देखिने गरी प्रस्तुत भएको बताएका छन् । संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारे आइतबार प्रतिनिधि सभालाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्ड यस्तो बताएका […]

आइतवार, असोज १४, २०८०

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको छ । आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण भएको अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार मिर्गौला रोगको परीक्षणका […]

आइतवार, असोज १४, २०८०

माल्दिभ्स । माल्दिभ्सको नयाँ राष्ट्रपतिमा चीनको समर्थक मानिने मोहम्मद मुइज्जू निर्वाचित भएका छन्। निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई पराजित गर्दै मोहम्मद मुइज्जू माल्दिभ्सको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन्। मोहम्मद मुइज्जूले ५४ प्रतिशत मत प्राप्त गरेका छन्। […]

आइतवार, असोज १४, २०८०

सुर्खेत । बालकको मृत्यु भएको विषयलाई लिएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर विहानैदेखि तनावग्रस्त बनेको छ । शुक्रबार र शनिबार छुट्टा–छुट्टै दुई घटनामा दुई बालकको मृत्यु भएपछि आफन्तले वीरेन्द्रनगरको एरिचोकमा आइतबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् […]

आइतवार, असोज १४, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान दिवसका दिन राष्ट्रपतिले ज्यान मुद्दामा सजाय पाएका व्यक्तिको कैद मिनाहा गरेकामा आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा उनले संविधान जारी भएको खुशियाली मनाउनुपर्ने […]

आइतवार, असोज १४, २०८०

काठमाडौं । काठमाडौंका फुटपाथमा व्यवसाय गर्नेहरुले धन्यवाद र्‍याली निकालेका छन् । फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच भएको सहमतिको स्वागत गर्दै उनीहरुले र्‍याली निकालेका […]

आइतवार, असोज १४, २०८०

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलयबृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न निर्देशन दिएका हुन् । आइतबार (आज)बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकमीहरूसँग कुरा गर्दै […]

आइतवार, असोज १४, २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने गत वर्षदेखि नावालिग बलात्कार जस्तो गम्भीर आरोपमा मुद्दा झेलिरहेका छन् । गतवर्ष असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका लामिछानेविरुद्ध बलात्कार मुद्दा अझै विचराधीन अवस्थामै छ । हालसम्म सन्दीपविरुद्धको […]

आइतवार, असोज १४, २०८०