काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ का निकास तामाङले उद्धार गरी आफूलाई नेपाल फर्काउन सरकारसँग आग्रह गरेको डेढ महिना बितिसकेको छ । तर, उनको उद्धार हुन सकेको छैन । एजेन्टले झुक्याएर उनलाई रुस पुर्याई त्यहाँको सेनामा […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से २७.८४ अंकले घटेर २०८०.८७ को विन्दुमा झरेको छ । यस दिन ३०३ धितोपत्रका एक करोड १४ लाख ८३ हजार […]
काठमाडौँ । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु भएको छ । निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले फागुन १४ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको सिद्धान्त तथा […]
काठमाडौं । सरकारले अबदेखि राष्ट्रिय परिचय नम्बर (एनआईएन) सहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्ने भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गएको फागुन २७ गते राष्ट्रिय परिचय नम्बरसहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्ने निर्णय […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमा शान्ति कोषका लागि रकम विनियोजन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले यसबारे बिहीबार जानकारी गराएका हुन् । स्वीस राजदूत डेनिएल मेउलीसँगको भेटमा अर्थमन्त्री पुनले […]
काठमाडौँ । आगामी उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका सङ्कलन, मतगणना र सुरक्षा प्रबन्ध गर्न यति बजेट आवश्यक परेको आयोगको भनाई छ । […]
काठमाडौँ । उपेन्द्र यादवको असली मालिक को हो यस तस्बिरले प्रस्ट पार्छ भनी धनुषालगायत विभिन्न जिल्लामा पोस्टर टाँसेर उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको चरित्र हत्या गर्ने दुई जनालाई प्रहरी पक्र गरेको छ । धनुषा […]
भोजपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार, दुर्घटनामा परी एक शिशु, तीन पुरुष र तीन महिलाको मृत्यु भएको हो […]
काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र वितरण चार दिनभित्र सहज हुने शिक्षा मन्त्रालयको एनओसी शाखाले जनाएको छ । शाखाका निमित्त प्रमुख वासुदेव वस्तीले बिहीबारदेखि पुनः ‘टाइम कार्ड’ लागू गरिएकोले चार दिन भित्र सहज हुने बताए […]
काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं सानो […]