काठमाडौँ । धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तारका लागि जापान सरकारले अनुदान सहयोग उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा बिहीबार भएको एक कार्यक्रममा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका […]
काठमाडौँ । नेपाल प्रहरीमा सेवारत क्रिकेटर दीपेन्द्रसिंह ऐरीको बढुवा भएको छ। एसियन गेम्समा विश्वकिर्तिमानी राखेका ऐरीको प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएको हो। प्रहरी प्रवक्ता कुवेर कडायतले क्रिकेटमा विश्व कीर्तिमान राखेको सम्मानस्वरूप ऐरीलाई विशेष […]
काठमाडौं । सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकाललाई कैद माफी दिने राष्ट्रपतिको निर्णयविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै पूर्ण इजलासमा सुनुवाइ हुने गरी आगामी […]
काठमाडौँ । प्रतिनिधिसभाका सांसदले दसैँ, तिहार र छठपर्वका मुखमा बजारमा अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी भइरहेको जनाउँदै प्रभावकारी बजार अनुगमनको माग गरेका छन्। बैठकको शून्य समयमा बोल्दै उनीहरुले चाडपर्वमा सर्वसाधारणलाई घरसम्म पुग्न यातायातको सहजताका लागि समेत […]
हुम्ला । हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी महिलालाई १७ घन्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। व्यथा लागेर थला परेकी अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)लाई हेलिकोप्टरबाट उद्धार गरी कालागाउँस्थित […]
काठमाडौं । नेपाल नर्सिङ परिषद्ले परिषद्को नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा आगामी ९ मंसिरमा सञ्चालन गर्ने भएको छ । परिषद्को अनुसार परीक्षार्थीले नर्सिङ लाइसेन्स परीक्षाको लागि नियमित दस्तुरमा २१ असोजदेखि २० कात्तिकसम्म फारम भर्नुपर्ने […]
काठमाडौं । जनमत पार्टीबाट कारबाहीमा परेका बाराका शिवचन्द्र कुशवाह नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले मुख्यालय, च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुशवाह लगायतका नेताहरुलाई पार्टी प्रवेश गराएका छन् । १० […]
काठमाडौं । नेप्से परिसूचक बिहीबार ११.०४ अंकले घटेर १९५६.९२ विन्दुमा बन्द भएको छ । बुधबार नौ अंकले बढेको नेप्से बिहीबार घटेर बन्द भएको हो । आज एक अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ । […]
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालबाट शिक्षा र कामका लागि विदेश जानेहरु अत्याधिक बढेको भन्दै यही स्थिति रहे १०–२० वर्षमा मुलुक रित्तिने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद केसीले नेपालमा […]
काठमाडौं । डाक्टर (चिकित्सक) बन्नका लागि अनिवार्य रुपमा प्रयोगात्मक (सीप) परीक्षा पनि उत्तीर्ण हुनुपर्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सकको सीप परीक्षणपछि मात्रै लाइसेन्स परीक्षाको लिखित परीक्षा दिनुपर्ने नियम लागु गरेको हो । […]