२०८२ असार २६, बिहिवार , १०:५९:३९ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ जाने भएका छन्। बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उनी बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन्। भ्रमणका अवसरमा […]

शनिवार, असोज २०, २०८०

हान्झाउ । चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदको करातेमा एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी छिन् । ६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३-० ले पराजित भएपछि उनी रजतमा रोकिएकी हुन् । यसअघि सेमिफाइनलमा […]

शनिवार, असोज २०, २०८०

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन् । कार्कीले शनिबार विश्वासको मत लिन डाकिएको प्रदेशसभा बैठकमा राजीनामा दिएको बारे जानकारी गराए । उनी विश्वासको मत लिन तेस्रोपटक सदनमा उभिएका थिए । […]

शनिवार, असोज २०, २०८०

पोखरा । दशैंमा घर फर्किनेलाई लक्षित गर्दै पोखरामा भोलिदेखि गाडीको अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडले दशैंका लागि अग्रिम टिकट बुकिङ आईतबारदेखि खुल्ने जानकारी दिएको हो। यसअघि पृथ्वी […]

शनिवार, असोज २०, २०८०

दाङ । दाङको तुलसीपुरमा श्रीमान् श्रीमती मृत फेला परेका छन् ।तुलसीपुर-९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका त्रिवेणी गाउँपालिका ४ फलावाङका २६ वर्षिय सुशील भण्डारी र शारदा नगरपालिका-१२ की २१ वर्षिय पबित्रा डाँगी भण्डारी एउटै कोठामा […]

शनिवार, असोज २०, २०८०

काठमाडौं । बझाङमा यही असोज १६ गते गएको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । आज बिहान ११ बजेर ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको परकम्प गएको छ । १६ गते दिउँसो […]

शनिवार, असोज २०, २०८०

काठमाडौँ । नेपाली खेलाडी गणेश गुरुङ १९औं एसियाली खेलकुद अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकको फाइनल चरणमा पुगेका छन्। आज विहान भएको सेमिफाइनल चरणको खेलमा गणेश शीर्ष दशमा रहँदै फाइनलमा प्रवेश गरेका हुन्। हिजो शुक्रबार हिट […]

शनिवार, असोज २०, २०८०

काठमाडौँ । भोलिदेखि सरकारले चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्दैछ।काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्रीस्थल रहनेछ। राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, […]

शनिवार, असोज २०, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो। भेटमा पछिल्लो समसामयिक […]

शनिवार, असोज २०, २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको टिप्पणी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यो सरकार सच्चिन जरुरी रहेको बताउँदै सच्चिन नसक्ने भए प्रधानमन्त्री प्रचण्डले […]

शनिवार, असोज २०, २०८०