२०८२ जेठ १, बुधवार , ०८:५९:५९ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

  काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन् । गृहमन्त्री लामिछानेले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगको प्रतिवेदन बुझाएका […]

शुक्रवार, चैत २, २०८०

काठमाडौ। सरकार र आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिबीच आज पनि वार्ता हुँदैछ। बिहीवार भएको वार्ता सकारात्मक रहेको र सहमति नजिक पुगेकाले त्यसलाई अन्तिम रुप दिन आज फेरि वार्ता बस्न लागेको अर्थ मन्त्रालयले जनाएको […]

शुक्रवार, चैत २, २०८०

महेन्द्रनगर (कञ्चनपुर)। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताएका छन् । एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनलाई बिहीबार महेन्द्रनगरमा सम्बोधन गर्दै उनले निर्वाचन […]

शुक्रवार, चैत २, २०८०

झापा । पूर्वी नेपालको यातायात प्रस्थानविन्दु काँकडभिट्टालगायत झापाका विभिन्न स्थानबाट काठमाडौं यात्रु बोक्ने रात्रि बसका सञ्चालकले बिहीबारदेखि ‘संयुक्त बुकिङ काउन्टर’ राखेर एकद्वार प्रणाली सुरु गरेका छन् । एक दशकअघि सरकारले ‘सिन्डिकेट प्रथा’ खारेजी गरेसँगै यातायात […]

शुक्रवार, चैत २, २०८०

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्न गठित कार्यदलले आज त्यसलाई अन्तिम रुप दिँदै छ । अन्तिम रुप दिएपछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी छ । त्यसका लागि आज बिहान नौ […]

शुक्रवार, चैत २, २०८०

  काठमाडौँ । परराष्ट्र मन्त्रालयले रुसी सेनामा थप सात जना नेपाली मारिएको पुष्टि गरेको छ। योसहित मृत्यु हुनेको संख्या १९ पुगेको छ। मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै सात जना नेपाली मारिएको पुष्टि गरेको हो। मन्त्रालयबाट […]

बिहिवार, चैत १, २०८०

झापा । झापाको गौरादहमा आफ्नै वृद्धा हजुरआमाको हत्या अभियोगमा नातिसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरादह नगरपालिका–७ का १७ वर्षीय धिरज विश्वकर्मासहित उनका साथी टंक दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई बुधबार अनुसन्धानका […]

बिहिवार, चैत १, २०८०

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताएका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ नं वडा कार्यालय भवनको आज उद्घाटन गर्दै अध्यक्ष […]

बिहिवार, चैत १, २०८०

ताप्लेजुङ । पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रले माग गरेको छ। पाथीभराको मुकुमलुङमा निर्माण हुन लागेको पाथीभरा केबलकार आयोजना सहज रुपमा अघि बढाउने वातावरण निर्माण गरिदिन भन्दै निजी क्षेत्रका प्रतिनिधिहरुले माग गरेका हुन्। […]

बिहिवार, चैत १, २०८०

काठमाडौं । लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनु भट्टराईले कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश […]

बिहिवार, चैत १, २०८०