२०८२ असार २५, बुधवार , ०४:१६:१६ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन जनकपुरधाममा सुरु भएको छ । जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा सुरु भएको अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । अधिवेशनका उद्घाटनका लागि एमाले […]

बुधवार, असोज २४, २०८०

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार ५.१६ अंकले बढेर १८९४.७६ विन्दुमा बन्द भएको छ । यस दिन ३७ लाख ३३ जार ५२४ सेयरको एक अर्ब आठ करोड रुपैयाँमा कारोबार भएको छ । […]

बुधवार, असोज २४, २०८०

काठमाडौं । इजरायलबाट नेपाल फर्कन चाहने नागरिकको उद्धारका लागि बुधबार राति उड्ने वाइडबडी ए३३० जहाज काठमाडौंबाट उडेको १५ घण्टामा काठमाडौं फिर्ता हुनेछ । नेपाल एयरलाइन्स स्रोतबाट प्राप्त प्रस्तावित उडान तालिका अनुसार यो जहाज स्थानीय समय […]

बुधवार, असोज २४, २०८०

काठमाडौं । चितवनमा हत्या गरी फरार रहेका एक व्यक्ति १९ वर्षपछि साधुको भेषमा पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–२८ बस्ने ४३ वर्षीय कृष्ण भन्ने तोयानाथ चापागाईंलाई साधुको भेषमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । […]

बुधवार, असोज २४, २०८०

काठमाडौं । महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै आन्दोलन गरेका छन् । महिला अधिकारकर्मीहरूले कैद माफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग […]

बुधवार, असोज २४, २०८०

इलाम । जिल्ला अदालत इलामले युवकको हत्यामा संलग्न रहेका दुई जनालाई जन्मकैदको सजाय सुनाएको छ। एक वर्षअघि इलामको चुलाचुलीस्थित बुकुवा पुलमा युवकको हत्या गर्ने दुई जनालाई जन्मकैद अदालतले सजाय सुनाएको हो। चुलाचुलीका एलबी भनिने लालबहादुर […]

बुधवार, असोज २४, २०८०

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न नेता–कार्यकर्ताहरु जनकपुर विमानस्थलको धावनमार्गसम्मै पुगेका छन् । मधेश प्रदेशको अधिवेशनको उदघाटनका लागि जनकपुर आएका ओलीलाई स्वागत गर्न एमाले नेता–कार्यकर्ताहरु धावनमार्गमै पुगेका हुन् । सुरक्षा संवेदनशीलताका […]

बुधवार, असोज २४, २०८०

काठमाडौं । बजारमा चिनी अभाव भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलयले सहजताका लागि पहल थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगहरुमा भएको स्टक चिनी चाडपर्वमा सर्वसाधारणलाई बिक्री गर्न सरकारलाई दिन आग्रह गरेका […]

बुधवार, असोज २४, २०८०

काठमाडौं । तीनकुनेस्थित दिव्य सः मिलभित्र २९ भदौमा ४ जनाको हत्या भएको घटनाका आरोपी सञ्जय भण्डारीविरुद्ध अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन पेश गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान गरेर बुझाएको रायसहितको प्रतिवेदनका आधारमा […]

बुधवार, असोज २४, २०८०

काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई […]

बुधवार, असोज २४, २०८०